राजनीति Archive

क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच आज एकता हुने
काठमाडौँ – दुई कम्युनिस्ट पार्टीबीच आज एकता हुँदै छ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुने भएको हो । नेत्रविक्रम चन्द्र नेतृत्वको

सत्ता गठबन्धनले नीति तथा न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने
काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन् । गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको

प्रदेशको नामाकरणमा पहिचानकै पक्षमा उभिने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले कोसी प्रदेशको नामाकरणका विषयमा पहिचानको पक्षमा रहेको बताएको छ । बुधबार बसेको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो । पार्टी पहिचानकै पक्षमा रहेको प्रष्ट पारिएको माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले

वाइसीएलले बुझायो कोहलपुर नगरपालिकालाई ज्ञापनपत्र
नेपालगन्ज, कोहलपुर नगरपालिकाले पूर्व सहमती अनुसार गरिएको भाडादर घटाएर आफ्नो मनपरि ढङ्गले भाडादर कायम गरेको प्रति आपत्ति जनाउँदै वाइसीएल कोहलपुरले नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापन पत्रमा भनिएको छ “बाके जिल्ला कोहलपुर नगरपालिकाको स्वामित्वमा रहेको

नरैनापुर पुगेर वित्त आयोग अध्यक्षले भने – शिक्षा र स्वास्थ्यमा बजेट थप गर्न पहल गर्छु
नरैनापुर, स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट पालिका घोषण भएको भन्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडैल नेतृत्वको टोली नरैनापुर पुगेर अध्यक्ष इश्तियाक अहमद शाहलाई बधाई दिनु भएको छ ।

युवा जनस्वयमसेवक बाँकेको पाचौं वैठक सम्पन्न, अध्यक्षमा रामु चौधरी
काठमाडौं, नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयमसेवक नेपाल बाँकेको जिल्ला समिती बाँकेको अध्यक्षमा रामु चौधरी चयन भएका छन् । दलाल, माफिया र भ्रष्टहरु विरुद्ध हाम्रो आन्दोलन, युवा जागरण, वैज्ञानिक समाजवादी क्रान्तिकारीका लागी पाचौं जिल्ला सम्मेलन’

भोली युवा जनस्वयमसेवक बाँकेको ५ औं जिल्ला सम्मेलन हुँदै
काठमाडौं, नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयमसेवक नेपाल बाँकेको ५ औं जिल्ला सम्मेलन हुने भएको छ । सोमबार बाँकेको नेपालगन्जमा सम्पन्न हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भईसकेको सङ्गठनका केन्द्रीय सदस्य तथा बाँके र बर्दिया जिल्ला

पदम लिम्बु मृत्युको छानबिन गर्न समिति गठन
काठमाडौं । सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि एक समिति गठन गरेको छ । सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी

सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय
काठमाडौं, माओवादी केन्द्रले यही चैत्र १३ गते सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले पर्सिसम्ममा मन्त्रिपरिषद्लाई विस्तार गरी डेलिभरीका कामहरूलाई तीव्रता दिने निर्णय

जगन्नाथ गाउँपालिकामा तीन राजनितीक दलको ध्यानाकर्षण
बाजुरा, जिल्लाको जगन्नाथ गाउँपालिका भित्रका कार्यालयहरुमा सहायक प्रमुख प्रशासकिय अधिकृत देखी कार्यालय सहयोगी सम्म गाउँपालिका अध्यक्ष काली बहादुर शाही कै नातेदार नियुक्त गरेको पाइएको छ । इन्जिनियरमा छोरा, स्टाफ नर्समा छोरी, आईटी ईन्जीनियरमा भतिजी, लेखापालमा साडुभाई,

