राजनीति Archive

धर्मेन्द्र बास्तोला भन्छन्- अब भारतसँगको खुला सीमाना हटाउनुपर्छ

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं अन्तर्राष्ट्रिय विभाग इञ्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले नेपाल–भारतको बिचको सीमाना खुला राख्न नहुने बताएका छन् । दुई देशबीचको निर्वाध रुपमा आउनेजाने खुला सिमाना कायम राखेकै कारण नेपालमाथि अनेकौं समस्या आइलागेको

ओली भन्छन–‘दुर्गाभवानीले अदालतको रक्षा गरुन्’ !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा ‘सेटिङ’ चल्न थालेको भन्दै सच्चिन आग्रह गरेका छन् । बुधबार नवपरासीको गैंडाकोटमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न नसकेको आरोप लगाए । उनले

यी हुन गरिब देशका धनाढ्य मन्त्रीहरू,जोसँग छ करोडौ सम्पत्ति

एकतिहाइ नेपालीलाई बिहान-बेलुकी छाकटार्न मुस्किल परिरहेको मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको १० थान असर्फी, चार तोलाका

बिद्यासुन्दरकाे बिकल्पमा काठमाडाैँमा माअाेवादी केन्द्रले गर्याे जनपरिषदकाे घाेषणा

काठमाडाैकाे महानगरपालीकाकाे चुनावमा पत्ताशाप भएकाे माअाेवादी केन्द्रले जनपरिषदकाे घाेषणा गरेकाे छ । काठमाडाैकाे मेयर बिद्यासुन्दर शाक्यले जनताकाे हित बिपरित काम गरेकाे भन्दै माअाेवादी केन्द्रले जनपरिषदकाे घाेषणा गरेकाे हाे । माअाेबादी केन्द्रका माअाेवादी केन्द्रबाट मेयरका प्रत्याशी तथा

सभामुखलाई विदेश उड्ने हतारो

सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किने भएपछि मंगलबार व्यवस्थापिका-संसद्ले एकै दिन सातवटा विधेयक पारित गरेको छ । सभामुख घर्ती आज (बुधबार) चीन भ्रमणमा जाँदै छिन् । संसद्को आयु एक महिना मात्र बाँकी रहेको र यसबीच

न्याययिक कारबाहीमा भारतीय हस्तक्षेप

अवैध गतिविधिमा मुछिएका विदेशी अभियुक्तमाथिको स्वतन्त्र अनुसन्धान एवं छानबिनमा हस्तक्षेप नगर्न भक्तपुर जिल्ला अदालतले गृह र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासको गम्भीर ध्यानाकर्षण गराएको छ ।अवैध डलरसहित पक्राउ परी अदालतको अनुमतिले थुनामा रहेका एक भारतीय नागरिकमाथिको अनुसन्धानमा

धर्मेन्द्र बास्ताेला भन्छन – चुनावबाट जित्नेहरु आफ्नै सुविधा तोक्नेबाहेक केहि गर्न सक्दैनन्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले दलाल संसदीय चुनावबाट जितेर आउने ‘प्रतिनिधि’हरुले आप्mनै लागि सुविधा तोक्नेबाहेक अन्य केहि गर्न नसक्ने बताएका छन् । तेस्रो चरणको स्थानीय चरणको परिणाम आउने क्रम

नीजि र व्यक्तिगत भेटघाट भन्दै किन पुगे भारतीय राजदूत नेपाल-चीन सीमाना हिल्सा ?

नेपालका लागि भारतीय राजदूत मञ्जित पुरी नेपाल-चीन सीमानामा रहेको हिल्सा नाका पुगेका छन्। आकस्मिक भ्रमणका रुपमा हिल्सा पुगेका राजदूत पुरीले भ्रमणलाई नीजि र व्यक्तिगत भेटघाट भएको बताएका छन्। हिल्सा-सिमकोट सडक आयोजनाको स्थलगत अध्ययन गर्न र चीनको

निर्वाचन भएका आठ जिल्लामा मतगणना सुरु

प्रदेश नम्बर २ मा सोमबार भएको स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ । निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये अधिकांशमा मतगणना शुरु भएको हो । मतपेटिका संकलन गर्ने काम सकिएलगत्तै सोमबार रातिबाटै मतगणना

मोदीले पठाए संविधान दिवसको पहिलो ‘अर्थपूर्ण’शुभकामना

भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसको सन्देश पठाएर शुभकामना दिएका छन् । संविधान जारी भएलगत्तै नेपालमाथि अघोषित नाकाबन्दी लगाएको भारतले दुई वर्षपछि संविधान