राजनीति Archive

नेपालको पूर्वाधार विकासमा छिमेकीको प्रतिस्पर्धा
नेपालको पूर्वाधारको विकासका लागि दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिस्पर्धा देखिएको छ ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हस्ताक्षर भएको संयुक्त विज्ञप्तिमा परेका पूर्वाधार विकासका कार्यक्रमले यस्तो सम्भावना देखिएको खबर

सय दिन नपुग्दै काठमाडौंका मेयर-उपमेयरको खटपट शुरु
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच एक सय दिन नपुग्दै खटपट शुरु भएको छ ।एमाले निकट शाक्य र कांग्रेसनिकट खड्गीबीचको खटपट सतहमै पुगेको छ । उपमेयर खड्गीलेमेयर शाक्यले हरेक काम आफूसँग सल्लाह नगरी

प्रधानमन्त्री देउवाको भ्रमणमा उठेन बुलेट
नेपालको निजी क्षेत्रले भारतमा निर्माण गरेको नेपाली नम्बरको बुलेट सञ्चालनको विषय अझै ‘अन्योल’ मा छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा यो विषयमा छलफल नहुँदा नेपाली नम्बर प्लेटका बुलेट सञ्चालन गर्ने काम अनिश्चित बनेको हो ।

टिकटका लागि राजपामा कुटाकुट
वीरगन्ज – महानगरपालिकाको मेयरका टिकटको विषयमा विवाद हुँदा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताबीच शुक्रबार वीरगन्जमा झडप (कुटाकुट) भएको छ । निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको दोस्रो दिन वस्रगन्जमा मेयरको उम्मेदबारको विषयमा विवाद हुँदा राजपा कार्यकर्ताबीच झडप

किन एक भए तीन कोइराला ?
कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा शुक्रबार तीन कोइराला (शशांक, शेखर र सुजाता) एउटै मञ्चमा देखिए । यो एउटा तत्कालिन संयोग मात्रै थिएन । पाँच साताअघि पारिवारिक रुपमा महामन्त्री शशांकको टोखास्थित निवासमा ‘लन्च मिटिङ’ गरेका तीन

प्रधानमन्त्रीले भारतमा बोलेको कुरा लज्जाजनकः ओली
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका बिषयमा भारतमा बोलेको कुरा लज्जाजनक भएको बताएका छन् । उनले प्रधानमन्त्रीको सो अभिव्यक्तिले देशको शीर निहुरिएको बताए। नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड प्रस्थान

तेस्रो चरण निर्वाचनः यस्तो छ दलहरुको तयारी
स्थानीय तहको तेस्रो चरणको २ असोजमा हुने निर्वाचन तयारीमा दलहरु लागेका छन् ।नेपाली कांग्रेसले साउनभित्रै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने दाबी गरे पनि कांग्रेसले प्रदेश नम्बर २ मा अझै उम्मेदवार चयन गर्न सकेको र्छैन । पहिलो

यीह हुन देउवा मोदीबीचका सयुक्त वक्तव्यका ४६ बुदा
प्रधानमन्त्री शेरवहादुर देउवाको भारत भ्रमणको औपचारिक भेटघाट तथा वैठक सकिएलगत्तै दुवै देशले संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् । त्यसका केही महत्वपूर्ण वुँदाहरु यस प्रकार छन् । उच्चट्ठतरीय राजनीतिक भ्रमणलाई निरन्तरता दिनेदेखि पञ्चेश्वर परियोजना डीपीअार एक

संविधान संशोधनबारे दिल्लीमा देउवाको प्रतिवद्धता किन ?
प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले असन्तुष्ट सबै वर्ग र समुदायलाई समेटेर संविधान

नेपाल र भारतबीच के के भए समझदारी ? यस्ता छन आठवटा बुँदाहरू
नेपाल र भारतबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी आठवटा समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ। दुवै मुलुकका सम्बद्ध अधिकारीले ती समझदारीपत्र आदानप्रदान पनि गरेका छन्। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डल र त्यहाँका प्रधानमन्त्री नरेन्द्र