राजनीति Archive
घाम ताप्दै गफ गर्दै बालकोटमा ओली र प्रचण्डबीच के कुरा भयो ?
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । भावी सरकार गठन, दुई पार्टीबीचको एकता, राष्ट्रिय सभाको गठन बारे फरक–फरक धारणा सार्वजनिक भइरहेका बेला वाम गठबन्धनका दुई शीर्ष
रानीपोखरीमा मेयर,उपमेयरको यस्तो ‘गाईजात्रा’
दुई वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरी पुनर्निर्माण विवादले नयाँ मोड लिएको छ। लामो सयम बितिसक्दा पनि पुनःनिर्माण हुन नसकेको रानीपोखरीलाई लिएर काठमाडौँ महानगरपालिका मेयर र उपमेयरबीचको विवाद उत्कर्षमा पुगेको हो । काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण गरिरहेको रानीपोखरीमा
यसकारण दुध चिनी र चियापत्तिको फ्यूजन हो वामगठबन्धन
सिद्धान्ततः जनताको राज्यसत्ता प्राप्तिका लागि क्रान्ति अनिवार्य हुन्छ र यसका विविध आयाम हुन्छन् पनि मालेमावाद मार्गदर्शक सिद्धान्तको रूपमा लिने र संशोधनवादलाई व्यवहारिक दर्शनको रूपमा लिने नेपाली कम्युनिस्ट आन्दोलनका तितो यथार्थलाई बुझ्न नसक्नुको परिणाम निश्चित तह र
प्रचण्ड भन्छन- दुर्इ चार जनाले विरोध गर्दैमा पार्टी एकता रोकिदैन
पार्टीका केही नेताहरुले पार्टी एकताका विराेध गरिरहेका बेला माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले विराेध गर्नेहरुप्रति कडा प्रतिक्रिया व्यक्त गरेका छन् । उनले केही व्यक्तिले विराेध गर्दैमा अब पार्टी एकता नराेकिने बताएका छन् । रुपन्देहीमा अायाेजना गरिएकाे एक
रेशमलाई सांसद बन्न अप्ठेरो, प्रमाणपत्र लिन नपाउने !
कैलाली-१ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीले अदालतमा आत्मसमर्पण नगरी विजयी सांसदको प्रमाणपत्र लिन नपाउने भएका छन् । उनले प्रमाणपत्र प्राप्तिका लागि सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदनसमेत दर्ता नहुने निर्णय दिँदै कर्तव्य ज्यान मुद्दामा फरार रहेका

मुख्यमन्त्रीका लागि एमाले-माओवादी नेता आन्तरिक लबिङमा
निर्वाचन आयोगले प्रदेश सभामा दलहरूले जितेको सिट संख्या टुंग्याएलगत्तै मुख्यमन्त्रीका दाबेदार नेताहरूले आन्तरिक ‘लबिङ’ सुरु गरेका छन् । सातवटा प्रदेशमध्ये प्रदेश २ बाहेकमा वाम गठबन्धनको स्पष्ट बहुमत आएपछि ती दलबाट मुख्यमन्त्रीका आकांक्षीले ‘लबिङ’ तीव्र बनाएका हुन्
यसकारण एमाले हामीसँग आयो : प्रचण्ड
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि फोरम नमानेपछि माओवादीसँग आएको आरोप लगाएका छन् । शनिबार भैरहवा जेसिज उद्घाटनमा सहभागी भएर फर्कने क्रममा कावासोतीमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले
अाेली भन्छन-गोठालाको छोरो हुँ घरानियाँजस्तो शासकीय दम्भ छैन
एमाले अध्यक्ष केपी ओलीले हली–गोठालाको छोरो भएकाले आफूमा उच्च घरानियाँजस्तो शासकीय अहंकार र दम्भ नभएको बताएका छन् । सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको ९४औँ जन्मजयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा ओलीले आफूमा अहंकार नभएको बताएका हुन् ।
फेरि मन्त्रालयको संख्या बढाउन लबिङ
केन्द्रमा मन्त्रालयको संख्या बढाउन पुनः लबिङ सुरु भएको छ । नवनिर्वाचित सांसदहरू र केही कर्मचारीले प्रस्तावित १५ बाट मन्त्रालयको संख्या वृद्धि गर्न दबाब बढाएका हुन् । मन्त्रालयको संख्या बढाउने लबिङमा प्राविधिक समूहतर्फका निजामती कर्मचारी बढी सक्रिय
उपेन्द्र यादव भन्छन- ‘यसकारण ओलीसँग सत्तामा जाँदैनौं’
अब गठन हुने एमाले नेतृत्वको सरकारसँग संघीय फोरम नजाने भएको स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी ओलीसँग शनिबार गरेको भेटवार्तामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता सञ्चालनका लागि मात्र वाम गठबन्धनले जनादेश पाएको

