राजनीति Archive

‘मुठभेडमा मारिएका सर्लाही इन्चार्ज पौडेलको हात कसरी ६/७ ठाउँमा भाँचियो ?

काठमाडौं,सत्तारुढ नेकपाका नेता एवं पूर्व गृहममन्त्री जनार्दन शर्माले विप्लव समूहलाई प्रतिवन्ध लगाउन आवश्यक नभएको बताएका छन् । सोमबार राज्य व्यवस्था समितिको बैठकमा नेता शर्माले विप्लव समूहलाई प्रतिबन्ध लगाएर राज्यले थप उत्तेजित पार्ने काम गरेको आरोप लगाए

मदन भण्डारीदेखि प्रचण्ड,बैद्य, बिप्लवसम्म पश्चिमा रणनीति

नेपालमा प्रजातान्त्रिक आन्दोलन भएको लामो इतिहास अध्यन गर्ने हो भने हरेक परिवर्तन एनजीओकरण भएका छन । नाम जनताको हितमा राखिन्छ । ब्यवस्था र राज्यसत्ता संचालन गर्ने शासकहरु रअ र सिआइएको निर्देशनमा तोकिएको तितो इतिहास छ ।

विप्लवका जिल्ला इञ्चार्जलाई नियन्त्रणमा लिएर किन हत्या गरियो ?

काठमाडौं,नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाहीका इञ्चार्ज कुमार पौडेलको हत्या सम्बन्धमा नेपाली कांग्रेसले संसद्‍मा सरकारको जवाफ माग गरेको छ । प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले पौडेललाई नियन्त्रणमा लिएपछि हत्या गरिएको

किन बैठकमै धुरूक्क रोइन् सांसद तिर्था गौतम ?

काठमाडौं- संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसद तिर्था गौतम रोएकी छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको र सरकारको काम कारवाहीप्रति निराशा व्यक्त गर्दै सांसद

कुमार पौडेलको मृत्युको सम्बन्धमा गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न सकिदैन् : जनार्दन शर्मा

काठमाडौं, पूर्वगृहमन्त्री जनार्दन शर्माले विप्लब नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने बताएका छन् ।प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताको रिपोर्टले त्यस्तो

नेपालमा समाजबादको कन्तबिजोग

अहिले सबैभन्दा बढी सुनिने शब्द हो ‘समाजवाद र आर्थिक समृद्धी’ । नेपालको संविधानमा प्रस्तावनामै ‘समाजवाद उन्मुख’ लेखिएता पनि बास्तबिकतामा नेपाल समाजबाद उन्मुख छ वा छैन भन्ने बिषय एउटा अहं प्रश्न हो । यश लेखमा ब्यबहारिक रुपमा

चौधरीलाई नेल लगाएर अस्पताल लैजानेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको सार्वजनिक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल लगाएर उपचारका लागि अस्पतालमा लैजानेमाथि कारबाही

इटहरीका ‘उद्दण्ड’ मेयरमाथि छानबिन हुने..

काठमाडौं,सार्वजनिक रुपमै निरन्तर अमर्यादित भाषा प्रयोग गरी विवादमा तानिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीका विषयमा पार्टीले छानबिन गर्ने भएको छ। पत्रकारलाई धम्कीका साथै महिलाहरुको चरित्र हत्या गर्ने खालका अपशब्द प्रयोग गरेकाले उनीमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

बजेटमा कार्यकर्ता भर्ति गर्ने कामलाई निरन्तरता दिन खोजियो – सांसद नेपाली

काठमाडौँ, नेपाली काँग्रेसकी प्रदेश नं ३ कि सांसद कल्पना नेपालीले बजेटमा युवाको रोजगारिको कुरालाई नजोडेको भन्दै बजेट नामकाजी भएकाे बताएकी छन । आज सांसदमा बजेटमाथी आफ्नो धारणा राख्दै सांसद नेपालीले कार्यकर्ता पाेस्ने बजेट ल्याइएकाे भन्दै आपति जनाएकी

भट्टराईले प्रधानमन्त्रीलाई कटाक्ष गर्दै भने, ज्वाई न स्वाई अगुल्टाले च्वाईँ

 काठमाडाैँ, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारलाई दम्भ देखाउने काम बन्द गर्न सुझाव दिएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय लिएर बोल्दै पुर्वप्रधानमन्त्री भट्टराईले सरकारलाई दुई तिहाई बहुमतको दम्भ नदेखाउन सुझाव दिएका हुन्। सरकारका राम्रा र नराम्रा