राजनीति Archive

आफ्नो शिरमा आफै तरबार सोझ्यायो भारतले
संसारका धेरै देशहरू मध्य थोरै होलान् जो बेलायत उपनिवेशको चपेटामा नपरेको त्यस मध्य भारत आफ्नो इतिहासको झन्डै एक हजार बर्ष उपनिवेश बनेर बसेको देश हो । युनानी मुगल र बेलायत उपनिवेश खेपेको देश हो । हाम्रो
सरकार छाड्दै समाजवादी
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनमा बिनापरामर्श अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिदिएपछि समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी ओलीमा सामान्य राजनीतिक संस्कारसमेत नभएको टिप्पणी गर्दै समाजवादी पार्टीले सरकार छाड्ने संकेत दिएको

चर्चित गुन्डा नाइकेहरू राजनीतिक पार्टी र नेताको संरक्षणमा
काठमाडाैँ,विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् । राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको इन्काउन्टर अपरेसनपछिका पछिल्ला समय केही

चर्चामा नयाँ मन्त्री ज्यु ! चप्पलमै सपथ ?
काठमाडौं, सार्वजनिक कार्यक्रममा ‘ड्रेस कोड’लाई महत्व दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्नगठित मन्त्रिमण्डलका एक जना मन्त्रीले चप्पलमै सपथ ग्रहण गरेर ड्रेस कोडलाई फेरि एकपटक खिल्ली उडाएका छन् । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयेश
एनसेलबारे सर्वोच्चको फैसला : ८ अर्ब छूट, २१ अर्ब कर तिर्न आदेश
काठमाडौं,सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट २१ अर्ब १० करोड रुपैयाँ मात्रै लाभकर उठाउन फैसला सुनाएको छ । गत भदौ ९ गते गरिएको फैसलाको पूर्ण पाठमा सर्वोच्च अदालतले एनसेलबाट २१ अर्ब १० करोड ३९ लाख

नवनियूक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं । नव नियूक्त मनत्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । नव नियूक्त मनत्रीहरुले बिहिबार राष्ट्रपति विद्यादवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नव नियुक्त ६

नयाँ मन्त्रीको शपथ आज
काठमाडौं, नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको सपथ हुने भएको छ। बिहान ११ बजे नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ। मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट

यि हुन् ओली क्याबिनेटबाट बिदाई हुने मन्त्रीहरु
काठमाडौं सरकारका कामकारबाहीका विषयमा आलोचना भइरहदा प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि गरेको मन्त्रिपरिषद पुनर्गठनको तयारीलाई आज बुधबार अन्तिम निष्कर्षमा पुर्याउने भएका छन् । त्यसका लागि आजै बस्ने सचिवालयको बैठकबाट अनुमोदन गराएर नयाँ बन्ने मन्त्रीहरुको नामावली

को बन्दै छन नयाँ मन्त्री, को को भए आउट ? (सुचीसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको अन्तिम शुचि राष्ट्रपति शितलनिवास पठाएका छन् । मन्त्रीहरुको टुंगो लगाएर प्रधानमन्त्रीले नाम शितलनिवास पठाएर मन्त्रीहरुको नाम आफूले सार्वजनिक नगर्ने तयारी थालेका हुन् । नेकपा उच्च स्रोतका अनुसार प्रधानमन्त्रीले विदा

शीतलनिवास पुग्यो नयाँ मन्त्रीको सूची, भोलि शपथ हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त हुने मन्त्रीहरूको टुङ्गो लगाएका छन् । नियुक्त हुन लागेका मन्त्रीहरूको शपथ बिहीबार बिहान ११ बजे टुङ्गो लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । “नियुक्त हुने मन्त्रीहरूको टुङ्गो लागेको छ

