राजनीति Archive

१४ औं लोकतन्त्र दिवस, राजा ज्ञानेन्द्रले सत्ता हस्तान्तरण गरेको त्याे दिन

काठमाडौं, उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ। कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११ गते अर्थात् आजैका दिन राजाबाट खोसिएको

रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजनको तयारीमा

काठमाडौं, दुई दिनअघि अध्यादेशमार्फत् फेरबदल गरिएको राजनीतिक दल विभाजनसम्बन्धी कानूनी व्यवस्थाको उपयोग गर्दै समाजवादी पार्टीका सांसदहरूले पार्टी विभाजन गर्ने तयारी अघि बढाएका छन्। त्यसक्रममा सो पार्टीका नेतृत्वसँग असन्तुष्ट सांसदहरूको काठमाडौंमा भेलासमेत भएको छ। उपेन्द्र यादव नेतृत्वको

प्रतिपक्षी दलहरुको उद्घोष : अध्यादेश फिर्ता नभए आन्दोलन गर्छौँ

काठमाडौं । प्रतिपक्षी दलहरुले सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । दुईबाट अध्यादेशका विषयमा बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिपक्षी दलहरुबीच ३ घण्टासम्म छलफल

प्रमुख प्रतिपक्षी दल काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगमी १७ गते बुधबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएको जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय

राजमाे दाङले भिडियाे कन्फेन्स मार्फत मनायाे लेनिन जयन्ती

दाङ, राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर समितिको आयोजनामा लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिबस सम्पन्न भएको छ । २२ अप्रील १८७० मा भोल्गा नदिको नजिक रुसमा लेनिनको जन्म भएको थियोे । २००६ साल बैसाख १०

बालुवाटारमा सांसदहरुलाई बोलाएर छलफल गरे ओली-प्रचण्डले

काठमाडौं, नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुट्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री समेत रहेका उनले बुधबार संघीय सांसदहरुलाई बालुवाटारमा बोेलाएर प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाईसमेत सँगै राखेर छलफल गरेका हुन् । त्यसक्रममा

सर्वदलीय संयन्त्र बनाएर राहत वितरण गर्न नेकपा बाँकेको अनुरोध

नेपालगन्ज,सर्वदलीय संयन्त्र बनाएर राहत वितरण गर्न नेकपा बाँकेले अनुराेध गरेकाे छ । नेकपा बाँकेले प्रत्येक स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर एकद्धार प्रर्णालीबाट राहत वितरण गर्न अनुरोध गरेको हाे । जिल्ला अध्यक्ष आईपी खरेलको अध्यक्षतामा मंगलबार बसेको

अब काँग्रेसले सामाजिक सञ्जालमार्फत् आन्दोलन गर्ने

काठमाडौं,  नेपाली काँग्रेसले भौतिक दुरी कायम गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । कोरोना रोकथामका लागि लकडाउनको अवस्था भएकाले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सामाजिक सञ्जालमार्फत् आन्दोलन गर्ने भएको हो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भौतिक दुरी

नेकपा सचिवालय बैठक सकियो, बैठक सकेर शितल निवास पुगे प्रधानमन्त्री

काठमाडौँ , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । मन्त्रिपरिषद बैठकले गरेको निर्णयका बारेमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो ।  बैठकमा विभिन्न कोणबाट छलफल भएको र ठूलो रुपमा नलिन प्रधानमन्त्रीले आग्रह

राष्ट्रपतिद्वारा दुवै अध्यादेश जारी

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो