राजनीति Archive
नेपाललाई फकाउँदै ओली, कोटेश्वरमा ‘निर्णायक’ वार्ता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित घरमा निर्णायक वार्ता जारी छ । उक्त वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोेखरेल र प्रदीप ज्ञवाली सहभागी छन् । त्यस्तै माधव

ओली र नेपालबीच बालुवाटारमा एक्लाएक्लै भेट, दुई पक्षबीच आजै निर्णयक वार्ता
काठमाडौं, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेट वार्ता भएको छ । दुई नेताबीच सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो । नेता नेपालनिकट स्रोतका अनुसार दुई नेताबीच पछिल्लो
देशभर लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडाैं, गृह मन्त्रालयले लकडाउनका थप कडाई गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । लकडाउन खुकुलो भएको पाइएपछि कोरोना भाइरसको संक्रमण फैलिन नदिन थप कडाइ गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता सह-सचिव केदारनाथ

को बन्लान् ओलीको विकल्प ?
काठमाडाैँ, अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलेर जान प्रस्ताव गरेका छन् । स्थायी कमिटीका बहुमतभन्दा बढी सदस्यले प्रधानमन्त्री ओलीका पछिल्ला कदममाथि प्रश्न उठाउँदै बैठक

नेकपामा चुलियो विवाद : यस्तो छ शीर्ष नेताहरूको तयारी…
काठमाडाैँ, अध्यादेश प्रकरणले शीर्ष तहमै टकराव र ध्रुवीकरण बढेपछि नेकपाका प्रमुख तीन नेता छलफल र परामर्शमा जुटेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल आइतबारबाट

सांसद् अपहरण प्रकरणः प्रहरीले जाहेरी लिनै मानेन
काठमाडौं, पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका समाजवादी पार्टीका सांसद् डा सुरेन्द्र यादवको अपहरण प्रकरणमा किटानी जाहेरी लिन मानेको छैन। डा सुरेन्द्र यादवलाई अपहरण गरिएको भन्दै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताहरू प्रहरीमा मुद्दा दर्ता गराउन

जनता समाजवादीको दल दर्ता रोक्न निर्वाचन आयोगमा उजुरी
काठमाडाैँ, सत्तारुढ नेकपाको भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ। युवा संघका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता गराएका हुन्। उनी तत्कालीन

‘सांसद अपहरण’ विरुद्ध महानगरीय प्रहरी परिसरमा जाहेरी
काठमाडौं जनता समाजवादी पार्टीका नेताहरुले सांसद सुरेन्द्र यादवको ‘अपहरण’ विरुद्ध महानागरीय प्रहरी परिसर, टेकुमा जाहेरी दिएका छन्। नगठित जनता समाजवादी पार्टीका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतो, शरत सिंह भण्डारी, अधिवक्ता सुरेन्द्र महतो लगायतका नेताहरु

आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन अझै १५ दिन थप्ने तयारी
काठमाडौं, लकडाउनकै कारण नेपालमा कोरोना संक्रमण नफैलिएको निष्कर्ष निकाल्दै सरकारले अझै १५ दिन लकडाउन थप्ने तयारी गरेको छ। आज (आइतबार)बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय लिँदैछ। वैशाख ३१ गतेसम्म लकडाउन थप्ने तयारी भएको एक मन्त्रीले जानकारी दिए।

नेकपा नेपालगन्ज उपमहानगरले बिपद् ब्यबस्थापन कोष स्थापना गर्ने
नेपालगन्ज, बाँके नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालगन्ज उप महानगरपालिका समितिले बिपद ब्यबस्थापन कोष स्थापना गर्ने भएको छ । शनिबार सामाजिक दुरी कायम गर्दै नेकपा बाँकेका अध्यक्ष आइपी खरेलको प्रमुख आतिथ्यतामा बसेकाे बैठकले बिपत ब्यबस्थापन कोष स्थापना गर्ने

