राजनीति Archive
नेबिसंघ कालिकोटले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
कालिकोट, नेपाली काग्रेस निकट भातृ संगठन नेपाल बिद्यार्थी संघ कालिकोटले भारतले नेपाली भुमी मिचेको बिषयमा खबरदारी गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार नेपाल बिदार्थी संघ कालिकोटका कार्यबाहक अध्यक्ष जगतजंग बिष्टको नेतृत्वमा गएको एक टोलीले प्रमूख
सर्वदलीय बैठक बालुवाटारमा सुरु
काठमाडौं, प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्री सर्वदलीय बैठकमा सहभागी रहेका छन्। बैठकमा कोरोना रोकथाम र नेपाल–भारत सीमा विवादलगायत पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने बताइएकाे

तिलागुफामा संंयुक्त बिद्यार्थी संगठनद्धारा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन
कालिकोट, कालिकोटको तिलागुफा नगरपालिकामा संयुक्त बिद्यार्थी गठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन । भारतले नेपालको भुमि अतिक्रमण गरेर चिनको मानसरोवर सम्म जाने सडक निर्माण गरेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराउन पुत्ला दहन गरेका

प्रधानमन्त्रीले बालुवाटारमा बोलाए सर्वदलीय बैठक
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बाडकेका छन् । बैठक बुधबार साढे ४ बजेलाई बोलाएको प्रधानमन्त्रीकोे सञ्चारविज्ञ रामशरण वजगाईले जानकारी जानकारी दिए । बैठकमा कोरोना संक्रमण नियन्त्रण र लिपुलेकमा भारतले सीमा मिचेको विषयमा छलफल हुने

जेठ २ गते संसदमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने भएकी छन्। मन्त्रीपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ९५ को उपधारा २ बमोजिम जेठ २ गते संघीय संसदको दुवै सदन अपरान्ह ४ बजे

सुरक्षाकर्मी फिर्ता लैजान नेकपा प्रवक्ता श्रेष्ठको आग्रह
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षाका लागि सरकारले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन् । आफूलाई कुनै सुरक्षाको खतरा महसुस नभएको उल्लेख गर्दै उनले राज्यको आवश्यकताका लागि सुरक्षाकर्मी फिर्ता लैजान

कोरोनाको कारण नेकपाको स्थायी कमिटी बैठक स्थगित
काठमाडौँ , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको खतराका कारण बैठक अन्तिम समयमा आएर स्थगित गर्नुपरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सत्तारुढ दल नेपाल कम्युनिस्ट

बिप्लव नेकपाको युवा संगठनद्धारा प्रधानमन्त्रीको पुत्ला दहन
सुर्खेत, भारतले नेपालको सार्वभौमसत्ता माथि हस्तक्षेप गरेको भन्दै बिप्लव नेकपाको युवा संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । भारतीयले सिमा मिचिसक्दा पनि उक्त बिषयमा प्रधानमन्त्री जानकार नभएको र गैरजिम्मेबार भाषा प्रयोग गरेको भन्दै

नेकपाले बोलायो स्थायी कमिटी वैठक
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी वैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको एक नेताले जानकारी दिए । वैठक माग गर्दै २० जना स्थायी कमिटी

सीमा अतिक्रमणविरुद्ध प्रदर्शन, कृष्ण पहाडीसहित २२ पक्राउ
काठमाडौं, भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध काठमाडौंमा भएको प्रदर्शनमा अधिकारकर्मी कृष्ण पहाडीसहित २२ जना पक्राउ परेका छन् । मानवअधिकार तथा शान्ति समाजले मंगलबार दिउँसो भारतीय दूतावास लैनचौर अगाडि विरोध प्रदर्शन गर्दा उनीहरु पक्राउ परेका हुन् ।

