राजनीति Archive

एमसीसी अनुमोदनको जिम्मा संसदलाई दिने नेकपा सचिवालयको निर्णय
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (शनिबार) बसेको सचिवालय बैठकले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन नभएसम्म बाँकी काम रोक्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको अनुसूचीमा समेत

यस्तो छ कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणसँगै स्वास्थ्य, शिक्षा र कृषिलाई रोजगारीलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कर्णाली प्रदेशसभामा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रस्तुत गरेको आर्थिक वर्ष

भारतबाट फर्केका नागरिकको कोरोना परीक्षण गर्न ‘विप्लव’ नेकपाको माग
काठमाडौँ, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लकडाउनका कारण समस्यामा परेर भारतबाट स्वदेश फर्केका सबै नेपालीहरुको कोरोना परीक्षण गर्न सरकारसँग माग गरेको छ। पार्टीका सेतीमहाकाली इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै भारतमा रहेका नेपाली श्रमिकहरु सुदूरपश्चिमबाट मात्रै दैनिक
बजेट जनपक्षीय आयो, सन्तुष्ट छु : प्रचण्ड
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु यस वर्षको बजेटबाट सन्तुष्ट रहेको बताएका छन् । बजेटबारे प्रतिक्रिया दिने क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले प्रस्तुत बजेट प्रगतिशील र जनपक्षीय भएको भन्दै खुशी व्यक्त गरेका हुन ।

बुर्जुवा गणतन्त्रले जनताका आधारभुत समस्या समाधान गर्न सक्दैन : राजमो दाङ
दाङ, अहिलेको बुर्जुवा गणतन्त्रले जनताका आधारभुत समस्याहरु समाधान गर्न नसक्ने भन्दै नयाँ जनबादी क्रान्ति मार्फत समाजबाद स्थापना गर्नुपर्ने कुरामा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय जनमोर्चा दाङ देउखुरी जिल्ला समितिले अनलाइनबाट

गणतन्त्र दिवसको अबसरमा कर्णालीका मुख्यमन्त्री शाहीको शुभकामना सन्देश
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाले गर्दा विकास र समृद्धिको अभियानमा चुनौति थपिएको बताएका छन् । विहीबार संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना दिवसको अवसर पारेर मुख्यमन्त्री शाहीले जारी गरेको विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ

गणतन्त्रका लागि लडेका एक योद्धा जसले भेरीमा हामफलेर आत्महत्या गरे
डोल्पा, देशले १३ औँ गणतन्त्र दिवस मनाई रहदा गणतन्त्रको लागि लामो समय लडेका जेल जिवन बिताएका डोल्पाका पुराना जनयुद्धका अगुवा नेता लोकबहादुर चलाउने (बबर)ले भेरीमा हामफलेर आत्महत्या गरेका छन । बुधबार त्रिपुरा सुन्दरी नगरपालिका ६ मा

यस्तो छ प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको अबसरमा दिएको सन्देश
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताको अन्त्य भएको बताएका छन । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रमा शान्ति र स्थायित्य कायम भएको भन्दै अब राजनीतिक अस्थिरताको अन्य भएको बताएका हुन्। प्रधानमन्त्री

तेह्रौँ गणतन्त्र दिवसको अबसरमा राष्ट्रपतिद्वारा शुभकामना
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अबसरमा शुभकामना व्यक्त गरेकी छन् । दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र

आज १३ औ गणतन्त्र दिवस देशभर मनाईदै
काठमाडौं, आज १३ औं गणतन्त्र दिवस, मुलुकभर मनाइँदैछ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउने घोषणा गरेको थियो । जनआन्दोलनको बलमा युगौंदेखिको राजतन्त्रात्मक प्रणालीको अन्त्य गरी देशमा गणतन्त्र घोषणा

