राजनीति Archive

प्रचण्ड, पौडेल र पोखरेलबीच छलफल
काठमाडौं, पार्टीभित्र विवाद उत्कर्षमा पुगेको बेला नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव बिष्णु पौडेचबीच छलफल भएको छ। धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रचण्डले शुक्रबार दिउँसो पौडेल र पोखरेलसँग

जर्जियामा पुनः हारे ट्रम्प
एजेन्सी, अमेरिकाको जर्जिया राज्यमा पुनः मतगणना गर्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग पराजित भएका छन् । त्यहाँ सुरुवाती नतिजामा बाइडेन अगाडी देखिएका थिए । तर, ट्रम्प पक्षले पुनः मतगणनाको माग गरेपछि दोहोराएर मत

वडाध्यक्ष मृतावस्थामा फेला
कञ्चनपुर, कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया मृतावस्थामा फेला परेका छन् । सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान

चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउने
काठमाडौं, चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा नेपाल चाइना मिडिया फोरमले काठमाडौंमा आयोजना गरेको ‘युनान सांग्रिला सांस्कृतिक आदानप्रदान कार्यक्रम’मा सहभागि

अर्कैकी पत्नी लिएर फरार वडाध्यक्ष
सल्यान, बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई दुई पत्नी हुँदाहुँदै अर्कैकी पत्नी लिएर फरार भएका छन् । उनी गाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जनाएको छ ।दुवैको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको जिल्ला

अखिल क्रान्तिकारीका पुर्व केन्द्रीय अध्यक्ष सिंह पक्राउ
रुपन्देही, विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल क्रान्तिकारीका पुर्व केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहलाई प्रहरीले गिरफ्तार गरेको छ ।हाल विप्लव नेतृत्वको नेकपाको पाल्पा जिल्ला इन्चार्ज समेत रहेका पुर्व विद्यार्थी नेता सिंह सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको

वाना खाँदबारी सडकखण्डमा बम फेला
सङ्खुवासभा, सङ्खुवासभा पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम फेला परेको छ । वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले बताएका छन ।बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम

कोरोना संक्रमितको उपचार निःशुल्क नगरे अस्पताललाई सरकारले कारवाही गर्ने
काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताएका छन् । उनले
म्यान्मा र बहराइनका सरकार प्रमुखलाई दिए प्रधानमन्त्री ओलीले बधाई
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले म्यान्मा र बहराइनका सरकार प्रमुखलाई बधाई ज्ञापन गरेका छन् ।प्रधानमन्त्री ओलीले गणतन्त्र म्यान्मा सङ्घका सल्लाहकार आङ सान सुची र बहराइन अधिराज्यका अधिराजकुमार सलमान बिन हमाद अल खलिफालाई बुधबार बेग्लाबेग्लै शुभकामना सन्देश

अफगानिस्तानको कुन्दुजमा आक्रमण
कुन्दुज, अफगानिस्तानको उत्तरपूर्वी शहर कुन्दुजमा बुधबार साँझ तालिबानले गरेको आक्रमणमा सात जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार तालिबानले प्रहार गरेको मोर्टार लागेर मारिनेहरुमा महिला र बालबालिका समेत गरी सात जनाको मृत्यु भएको र अरु छ जना

