राजनीति Archive

वाना खाँदबारी सडकखण्डमा बम फेला

सङ्खुवासभा, सङ्खुवासभा पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम फेला परेको छ । वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले बताएका छन ।बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम

कोरोना संक्रमितको उपचार निःशुल्क नगरे अस्पताललाई सरकारले कारवाही गर्ने

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताएका छन् । उनले

म्यान्मा र बहराइनका सरकार प्रमुखलाई दिए प्रधानमन्त्री ओलीले बधाई

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले म्यान्मा र बहराइनका सरकार प्रमुखलाई बधाई ज्ञापन गरेका छन् ।प्रधानमन्त्री ओलीले गणतन्त्र म्यान्मा सङ्घका सल्लाहकार आङ सान सुची र बहराइन अधिराज्यका अधिराजकुमार सलमान बिन हमाद अल खलिफालाई बुधबार बेग्लाबेग्लै शुभकामना सन्देश

अफगानिस्तानको कुन्दुजमा आक्रमण

कुन्दुज, अफगानिस्तानको उत्तरपूर्वी शहर कुन्दुजमा बुधबार साँझ तालिबानले गरेको आक्रमणमा सात जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार तालिबानले प्रहार गरेको मोर्टार लागेर मारिनेहरुमा महिला र बालबालिका समेत गरी सात जनाको मृत्यु भएको र अरु छ जना

सुदूरपश्चिममा हिउँदे अधिवेशन सञ्चालनमा ढिलाइ

धनगढी, सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेसन सञ्चालनमा ढिलाइ भएको छ ।बजेट अधिवेशन सकिएको ३ महिना बिते पनि प्रदेश सभाको हिउँदे अधिवेसन सञ्चालन हुन सकेके छैन । गत साउन ३१ गते प्रदेशसभाको छैठौँ एंव् बजेट अधिवेशन अन्त्य

तमोर-मेवा जलविद्युत् आयोजना निर्माण हुने

ताप्लेजुङ, ताप्लेजुङमा रु २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई स्वीकृतिसमेत दिइएको बताएको छ । मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर

आरोप प्रमाणित भए म पदबाट हट्छु, नभए प्रचण्ड हट्नुपर्छः केपि शर्मा ओली

काठमाडौं, नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा आफुमाथि लगाइएको आरोप प्रमाणित भए पदबाट हट्ने बताएका छन् । तर, यदी आरोप अपुष्ट भएको खण्डमा

प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गरिँदै

धनगढी, भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी पोष्टस्थापना गर्न पहल गरिएको छ ।सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन

सचिवालय सदस्यले सामूहिक राजीनामा दिनुपर्छः विष्णु पौडेल

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले सचिवालय समितिका सबैले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।अहिलेको नेतृत्वबाट पार्टी अगाडि बढ्ने संभावना नरहेको भन्दै उनले बुधबारको सचिवालय समितिको बैठकमा सामूहिक राजीनामाको प्रस्ताव गरेका एक सचिवालय सदस्यले

चित्रबहादुर केसीले कोरोनालाई जितेर घर फर्किए

काठमाडौँ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोरोना जितेर घर फर्किएका छन् । निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका उनी मंगलबार अस्पतालबाट डिस्र्चाज भएका छन । अध्यक्ष