राजनीति Archive

मेरो देश

                                                नीति र नियम पखालीए । बाचाहरु तोडिए । सिद्धान्तका किताब हराए ।

रामेछाप काठमाडौ सिर्जनसिल समाजद्वारा खाद्यान्न वितरण

रामेछाप, रामेछाप काठमाडौं सिर्जनसिल समाज नामक संस्थाले रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ स्थित श्री माध्यमिक विद्यालय सिक्राको सभा हलमा एकल महिला तथा विपन्न १६ जना महिलाहरुलाई चाडपर्व विशेष खाद्यान्न सामग्री वितरण गरेको छ। सामाजिक एकता

बलात्कारपछि बालिका हत्याको आरोपमा पक्राउ परेका युवाको घरमा आगो लगाइयो

महोतरी, महोत्तरीको बर्दिबासकी एक ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका युवकको घरमा स्थानीयले आगो लगाएका छन् । बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार

बीबीसीको प्रभावशाली सूचीमा १८ वर्षीया सपना रोका मगर

काठमाडौं, बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना रोका मगर बेलायती प्रसारण संस्था बिबिसीले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्। म्याग्दीमा जन्मिएकी १८ वर्षीया सपना रोका मगर उक्त सुचिमा परेकी हुन । बीबीसीले मंगलबार सन्

संसद अधिवेशन गर्न तयार छौंः सभामुख सापकोटा

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्न आफू तयार रहेको बताएका छन् ।संसद सचिवालयमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा रहेको बताए । ‘सकेसम्म चाडो संसद

भारतीय विदेश मन्त्रालयका सचिव नेपाल आउँदै

काठमाडौँ, भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरेर सचिव श्रृंगलाले दुई दिने औपचारिक बिहीबार र शुक्रबार नेपाल भ्रमण गर्ने जानकारी गराएको हो ।

देशमा स्थिरता आउला भनेर कोही कोही अतालीएका छन्ः प्रधानमन्त्री ओली

ताप्लेजुङ, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगति हेरेर तर्सिएका केही केही मान्छेलाई देशमा स्थिरता आउला भन्ने चिन्ता लागेको बताएका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको घुन्सा पुगेका ओलीले स्थानीयलाई सम्बोधन गर्दै भने, ‘सरकार चलाइरहेको पार्टीभित्र अनेक

कांग्रेस सांसद पाण्डेले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ, नेपाली कांग्रेसका समानुपातिकमा प्रतिनिधि सभा सदस्य चयन भएका मोहन पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहन गरेका छन् । सोमबार सभामुख अग्नि सापकोटाले संसद सचिवालय सिंहदरबारमा स्याङ्जाका पाण्डेलाई सांसद पदको सपथ गराएका हुन् ।प्रतिनिधिसभा सदस्य सूर्यबहादुर

प्रेसपास र अनलाइन नवीकरण प्रदेशबाट हुने

काठमाडौँ, सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई दिएको छ। विभागले अधिकार प्रत्योजन गर्दै प्रदेशमा रहेका हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालय मार्फत पनि प्रेसपास

पुटिनले बाइडेनलाई बधाई दिएनन्

एजेन्सी, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छैनन् ।राष्ट्रपछि पुटिनले आफु कानुनी लडाईँको निर्णयको प्रतिक्षामा रहेको कारण बाइडेनलाई बधाई नदिएको बताएका हुन् । हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही राज्यमा मतगणनामा