राजनीति Archive
संवैधानिक इजलासमा आजको सुनुवाइ शुरू
काठमाडौँ, प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको सुनुवाइ शुरू भएको छ । आजको इजलासमा राजपत्रमा प्रकाशित प्रतिनिधि सभा विघटनको सूचना पेश भएको छ। महान्यायाधीवक्ता अग्नि खरेलले इजलासमा सूचना पेश गरेका हुन् । बिहीबार

जाजरकोटका स्थानीय तहमा चाँडै नमस्ते टेलिफोन सेवा सञ्चालन हुन्छः पुर्व मन्त्री शक्ति बस्नेत
सुर्खेत,जाजरकोट जिल्लाका बिकट स्थानिय तहमा अब चाँडैनै नमस्तेको टेलिफोन सेवा सञ्चालन हुने पुर्व मन्त्री शक्ति बस्नेतले बताएका छन। बिरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कुसे न्युजसँग कुरा गर्दै मन्त्री वस्नेतले नमस्तेको टलिफोन सेवा चाँडैनै सञ्चालन हुने बताएका हुन
केपी ओलीलाई देशको चिन्ता छैनः माधव नेपाल
सुर्खेत, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको चिन्ता नभएको बताएका छन् । प्रचण्ड-नेपाल नेकपाका अध्यक्ष माधव कुमार नेपाललले सुर्खेतमा पत्रकार सम्मेलन गर्दै यस्तो कुरा बताएका हुन । ओलीमा ब्यक्तिबादी दम्ब रहेको, देशलाई अनियन्त्रित गर्ने
इजलासले माग्यो प्रतिनिधिसभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना
काठमाडौं, सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । बिहिबार मुद्दामाथि बहसका क्रममा रिट निवेदकका अधिवक्ताले प्रतिनिधि सभा विघटन सदर गरेको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र

प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन हुन्छ
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले मुलुकका अस्थिरता आउन सक्ने स्थितिमा बाध्यात्मकरुपमा प्रतिनिधिसभा विघटन भएकाले पुनःस्थापना भएमा प्रतिगमन हुने बताएका छन् ।प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलामा आज सम्बोधन गर्दै नेताहरुले ताजा जनादेशमा जाने निर्णय अग्रगमन
बहुमतले मात्र पार्टिको विधान संसोधन गर्न सक्छः माधब नेपाल
सुर्खेत, नेकपा प्रचण्ड-माधब समुहका अक्ष्यक्ष माधब कुमार नेपालले बहुमतले मात्र पार्टिको बिधान संसोधन गर्न सक्ने बताएका छन । बिहिबार कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा आयोजना गरिएको वृहत सभालाई संम्वोधन गर्दै अक्ष्यक्ष नेपालले नेकपा पार्टिको विधान संसोधन गर्नलाई

प्रतिनिधिसभा विघटन मुद्दामा बहस जारी
काठमाडौँ, संसद् विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि बहस सुरू भएको छ । आजको पहिलो बहस रिट निवेदकका तर्फबाट अधिवक्ता ओमप्रकाश अर्यालले गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना
भारतले दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो
काठमाडौं, भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ । खोप बोकेको एयर इन्डियाको विमान बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त खोप पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा

प्रधानमन्त्रीले राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले ९बिहीबार० राष्ट्रिय सभागृहमा ‘विशेष सम्बोधन’ गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज हुने प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भएको छ । उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्

बाइडेनको सपथ समारोह चर्चामा
काठमाडौँ, जो बाइडनले अमेरिकाका ४६औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै निर्वाचित बाइडेनले वासिङ्टनस्थित क्यापिटल हिलमा बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

