राजनीति Archive

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार अपराह्न कँडेललाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । त्यसअघि कँडेलले एमाले, माओवादी र नेकपा एसका गरी कुल २३

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं, उपनिर्वाचनका लागि मंगलबार उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ। निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ। त्यसअघि उम्मेदवारी फिर्ता गर्न चाहेका बिहान ९

कर्णाली प्रदेश सरकार गठनको म्याद आज सकिदै

सुर्खेत । विरेन्द्रनगर कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिँदै छ । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले यही चैत २१ गते राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुख तिलक परियारले दुई

अखिल (क्रान्तिकारी) सुर्खेतको संयोजकमा सुनिल सिंह

विरेन्द्रनगर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) सुर्खेतको संयोजकमा सुनिल सिंह चयन भएका छन् । शनिवार ३५ औं जनआन्दोलन दिवसको अवसर पारेर आयोजित जिल्लाको एकता भेलाले सिंहलाई संयोजकत्वमा १५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिती

महेश बस्नेतविरुद्ध काठमाडौं प्रहरीमा जबरजस्ती करणीको जाहेरी

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध एक जना महिलाले जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी छन् । पूर्वमन्त्री समेत रहेका नेता बस्नेतविरुद्ध ३१ वर्षीय युवतीले भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर

लुम्बिनीमा माओवादीका महरा मुख्यमन्त्री नियुक्त

रुपन्देही, माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । आज (शुक्रबार) एमालेलगायत दलहरूको समर्थनमा महराले सरकार बनाउने दाबी प्रदेश प्रमुख अमिक शेरचन समक्ष पेस गरेका थिए । त्यसपछि प्रदेश

केन्द्रको सत्ता समीकरणले स्थानीय सरकारलाई सेवा प्रवाहमा असर पर्दैन : प्रधानमन्त्री दाहाल

गोरखा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा भएको सत्ता समीकरण फेरबदलले स्थानीय सरकारका काम कारवाही र सेवा प्रवाहमा कुनै असर नपर्ने बताएका छन । गोरखा जिल्लाका कार्यालय प्रमुखहरूलाई निर्देशनक दिने क्रममा प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारका प्रमुखलाई ढुक्क

अन्ततः कर्णालीका मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार

सुर्खेत । एमालेसंगको सत्ता समिकरणको लामो रस्साकस्सीपछि अन्ततः कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएका छन् । अहिले केहीबेरमा बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने उनको तयारी छ । सत्ता गठबन्धनमा भएको

जसले नरेन्द्र मोदीको विरुद्धमा लड्दै छन् चुनाव

नयाँदिल्ली,  कांग्रेसले आगामी लोकसभा चुनावका लागि ४६ उम्मेदवारको चौथो सूची सार्वजनिक गरेको छ । जसअनुसार कांग्रेसले उत्तर प्रदेश कांग्रेस अध्यक्ष अजय रायलाई प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा देशको सबैभन्दा भिआपी सीट वाराणसीबाट उम्मेदवार बनाएको छ । अजय

शिक्षा विधेयकको सन्दर्भमा क्रान्तिकारीको वृहत अन्तरक्रिया

काठमाडौं । सरकारले ल्यान लागेको शिक्षा विधेयक देशबाट विद्यार्थी खाली गर्ने योजनासहित आएको आरोप लगाउँदै, त्यसलाई खारेज गर्नु पर्ने वक्ताहरुले बताएका छन् । अखिल (क्रान्तिकारी)ले राजधानीको संवाद डबलीमा आयोजना गरेको ‘वर्तमान शिक्षा विधेयक र यसको निकास’