राजनीति Archive

एमसिसी परियोजना राष्ट्रियतामाथिको हमला : विप्लव

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमसिसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो। पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले एमसिसी तीन–चार

मन्त्रालय भागबन्डा नमिल्दा सत्तारूढ गठबन्धनमा रडाको

काठमाडौं, सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबन्डा अझै मिलेको छैन। भागबन्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन। मन्त्रालय भागबन्डा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद् विस्तार अझै एक दुईदिन लम्बिने भएको छ।

पेरुका विद्रोही नेता गोञ्जालोको निधन

एजेन्सी, लामो समयदेखि जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गोञ्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ । पेरूमा तत्कालिन फुजीमोरी शासनका विरूद्ध विद्रोहका नेतृत्व गरेका गोञ्जालोको शनिबार साँझ ६ः ४० मा एक सैनिक अस्पतालमा निधन भएको

लोकप्रिय कार्यक्रम काटेर छापामार शैलीमा बजेट ल्याइयो : एमाले

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले आफूहरूकमाथि बलमिच्याइँ गरेको निष्कर्ष निकालेको छ । आज (शनिबार) ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकले एमालेको विरोधका बावजुद प्रतिस्थापन विधेयक ल्याउने काम अशोभनीय भएको

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

काठमाडौँ, अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले शिष्टाचार भेटवार्ता गरेकी छन् । उपाध्यक्ष सुमारले अर्थ मन्त्रालयमा पुगेर शनिबार अर्थमन्त्रीसँग भेटवार्ता गरेकी हुन् । एमसीसीबारे छलफल गर्नका लागि सुमारले अर्थमन्त्री शर्मालाई भेटेकी हुन्

अमेरिकी ट्वीन टावरमा हमलामा भएको आज २० वर्ष

एजेन्सी, आज सेप्टेम्बर ११ अर्थात् अमेरिकी इतिहासको कालो दिन ।सन् २००१ को सेप्टेम्बर ११ मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको २० वर्ष पूरा भएको छ ।

एमसिसी परियोजना खारेजीको माग गर्दै बाँकेमा प्रद्धशन

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले एमसिसी परियोजना खारेजीको माग गर्दै शुक्रबार बाँकेका विभिन्न ठाउँमा बिरोध प्रद्धशन गरेको छ । एमसिसी परियोजना राष्ट्रको हित बिपरित भएको भन्दै नेपालगन्जको पिपिचोक, बैजनाथ गाउँपालिकाको नौलापुरमा विरोध प्रद्धशन गरेको

विप्लव नेकपासहित चार दलको संयुक्त मोर्चा घोषणा आज

काठमाडौँ, सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले आज त्यसको औपचारिक घोषणा गर्ने भएका छन् । यसका लागि उनीहरूले बिहीबार दिउँसो १२ बजे प्रज्ञा भवनमा घोषणासभा गर्दै छन् ।

जब बिद्यार्थी र मुख्यमन्त्रीको दोहोरो संवाद चल्यो

जाजरकोट, सँधै जसो उहीँ फिल्डमा उसैगरि लाइनमा बसेका भेरि नगरपालिका ६ मुस्कान वलि प्रफुल्ल थिए ।कक्षा ७ मा पढने वलि अरू दिन भन्दा बिहिवार प्रफुल्ल हुनुको कारण थियोे । मुख्यमन्त्रीको हातबाट जापानी झोला प्राप्त गर्नु ।

कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु

काठमाडौं,प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप लगाउने कार्यको शुभारम्भ गरेका छन् । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर प्रधानमंन्त्री देउवाले शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि