राजनीति Archive

त्रिबिमा राजनीतिक भागबन्डाका आधारमा गरिएको पदिय नियुक्ति खारेज गर : क्रान्तिकारी
काठमाडौं । धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) ले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा गरिएको पदिय नियुक्ति खारेज गर्न माग गरेका छ । संगठनका केन्द्रीय अध्यक्ष बिरेन्द्र शाहले बुधबार एक प्रेस वक्तव्य जारी गर्दै राजनीतिक भागबन्डाका

त्रिबिको जग्गा छानबिन समितिद्वारा तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग
काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) द्वारा त्रिभुवन विश्वविद्यालय जग्गा छानबिन समितिले प्रधानमन्त्री केपि शर्मा ओलीलाई विश्वविद्यालयको जग्गा अपचलन बारे बुझाईएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । संगठन केन्द्रीय अध्यक्ष बिरेन्द्र शाहले विहिवार सामाजिक

मुलुकको समृद्धिका लागि बीआरआई कार्यान्वयन अनिवार्य
काठमाडौं । आर्थिक एवम विदेश मामिला विज्ञहरुले चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएकाछन । काठमाडौंमा आज भएको अन्तक्रियामा बोल्दै कांग्रेस नेता डाक्टर गोविन्दराज पोखरेल, विदेश मामिला विज्ञ अरुण सुवेदी, राप्रपा नेता शोभित उप्रेती

रविलाई भेटेपछि बाबुरामले भने– प्रतिशोधपूर्ण भयो
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको बताएका छन् । लामिछानेलाई सरकारी पक्षबाट दुःख दिइएको उनले उल्लेख गरे । “उहाँ (रवि लामिछाने)लाई

एमालेलाई काठमाडौँ महानगरको १ लाख रुपैयाँ जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण भएको भन्दै १ लाख

स्थानीय तह उपनिर्वाचन : कुशेको वडा नं ७ मा त्रिपक्षिय भिडन्त
जाजरकोट, मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन जाजरकोटको कुशे गाउँपालिकाको को वडा नं ७ मा त्रिपक्षिय भिडन्त हुने भएको छ । काँग्रेस, एमाले र माओबादी उम्मेद्वारबिच त्रिपक्षिय भिडन्त हुने भएको हो । उपनिर्वाचनको समय तोकिएसँगै

स्थानीय तह उपनिर्वाचन : कर्णालीका ८ स्थानीय तहमा चुनाव हुने
सुर्खेत, मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ वटा स्थानीय तहमा चुनाव हुने भएको छ । एक नगर–उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष तथा पाँच वटा वडाध्यक्ष पदमा चुनाव हुन लागेको हो ।

पूर्वमन्त्री दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर
काठमाडौँ , गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर

रवि लामिछानेलाई हिरासतमा राख्न १० दिन म्याद थप
काठमाडौं। सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविलाई म्याद थप गर्न अनुमति दिएको हो। योसँगै रविलाई

अदालतले दोषी ठहर गरेको व्यक्तिबाट जग्गा दान लिनु गलत : सर्वोच्च
नेकपा एमालेले अदालतले दोषी ठहर गरेको व्यक्तिबाट जग्गा दान लिने विषयमा आलोचना खेपिरहेको छ। अब त अदातलले पनि यसमा चसो देखाएको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै भाटभेटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट एमालेले जग्गादान लिनु