राजनीति Archive

महाधिवेशनका लागि टिम बनाउने कसरतमा देउवा

काठमाडौं, आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने तयारी गरिरहेका प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनका लागि आफ्नो नेतृत्वको टिम बनाउन आफू निकट शीर्ष नेताहरूसँग छलफल गरेका छन् । सभापति देउवाले बिहीबार बालुवाटारमा महामन्त्री पूर्णबहादुर

विप्लव नेकपाले गर्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धी विरुद्ध नेपालगंजमा प्रदर्शन

नेपालगंज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको चरम मूल्यवृद्धि विरुद्ध बाँकेमा विरोध प्रदर्शन गरेको छ । बिहिबार पार्टीको बाँके जिल्ला सङ्गठन समितिले सरकारले पेट्रोलियम पदार्थमा गरेको चरम मूल्यवृद्धि विरुद्ध र्यालि सहित विरोध प्रदर्शन गरेको

अराजक बन्दै बार

काठमाडौं, प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले बिहीबार पनि सर्वोच्च अदालत परिसरभित्रै अराजक हिसाबले नाराजुलुस गरे। न्यायपालिकाको इतिहासमा सर्वोच्च अदालत परिसरभित्रै प्रधानन्यायाधीशविरुद्ध अराजक ढंगले नाराजुलुस भएको सायदै पहिलो

यसकारण विप्लव नेकपाद्धारा नेपाल बन्दसहित आन्दोलनको घोषणा

काठमाडौ, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बन्दसहित आन्दोलनको घोषणा गरेको छ । सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यबृद्धि गरेको भन्दै नेकपाले बन्दसहित आन्दोलनको घोषणा गरेको हो ।बिहीबार

प्रधानसेनापति शर्मालाई भारतमा मानार्थ सेनाध्यक्षको पदवीबाट सम्मानित

काठमाडौं, भारत भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई आज (बुधबार) भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवी प्रदान गरेका छन् । उनी भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवीबाट सम्मानित भएका हुन् । भारतका स्थल

युवा संङ्गठन बाँकेले भ्रष्टाचार विरुद्ध सङ्घर्ष गर्ने

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको सहायक संङ्गठन युवा संङ्गठन नेपाल, बाँकेले भ्रष्टचार बिरुद्ध संङ्घर्ष गर्ने बताएको छ । संङ्गठनका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष दिपक बुढाले बुधबार एक विज्ञप्ति जारी गर्दै जिल्लाभर भ्रष्टाचार विरुद्ध

डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष गुरूङ माओवादीमा प्रवेश

दुनै, उपल्लो डाेल्पा अन्तर्गत पर्ने डाेल्पाे बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्ग सहित तीनवटा वडा अध्यक्ष केन्द्रमा प्रवेश गरेकाछन् । बुधवार एक कार्यक्रमका बिच माअाेबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड),कर्णाली प्रदेश इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेत,अर्थमन्त्री

पूर्व राजालाई देउवाको चुनौती – शासन गर्ने भए चुनाव लडेर आउनु

काठमाडाैँ,प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन्। बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनुपर्ने बताएका

गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका उहाँ सबैको निष्ठाको

दबाबमा न्यायाधीश

काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार न्यायाधीशहरूलाई दबाबमा पार्न बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको पेसी सूची तोके पनि उनीहरू इजलासमा बसेनन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका न्यायाधीशहरू आफ्नै अडानमा छन्। उनीहरू मंगलबार बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको इजलासमा