राजनीति Archive

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने

काठमाडौँ, समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ। केही दिन अघि राजावादीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँमा बृहत प्रदर्शन गरेकाले त्यसलाई धक्का दिन मोर्चाले उक्त प्रदर्शन गर्न लागेको हो। आज ललितपुरमा

दाङमा एमालेका वडाध्यक्षले कुटे प्रधानाध्यापक

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेको श्री उ.मा.वि शुभ प्रभात स्कुलको विद्यालयका प्रधानाध्यापकमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन्। उक्त वडाका अध्यक्ष भान सिंह बुढाले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन्। विद्यालय व्यवस्थापन समिति गठनको

होटल र्याडिसनमा चल्यो सेवाशुल्कको आन्दोलन्

काठमाडौं । लाजिम्पाटको ¥याडिसन होटलमा पनि सेवाशुल्क पुनः प्राप्तिको आन्दोलन् सुरु भएको छ । अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघको नेतृत्वमा आइतबारदेखि मजदुर हक तथा अधिकारको लागि जागरण अभियान सुरु गरेको संगठनका उपमहासचिव सुदर्शन

अखिल (क्रान्तिकारी) बहुमतको ३३ बुँदे घोषणापत्र सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । आसन्न चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयले गर्न लागेको स्ववियु निर्वाचनको लागी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले आइतबार काठमाडौंको रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर स्ववियु निर्वाचनका एजेण्डा सहितका घोषणा पत्र सार्वजनिक गरेको

गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाको प्रदर्शन

काठमाडौं, समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ। आज मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकलले प्रदर्शन गर्ने निर्णय गरेको हो। आइतबार राजावादीको प्रदर्शनलगत्तै समाजवादी मोर्चाले त्यसको विरोध गर्दै

नेपालगन्ज हेल्थ क्याम्पसको सिटिइभिटीमा उजुरी, निष्पक्ष छानबिन गरि कारबाही गर्न माग

काठमाडौं । बाँकेके नेपालगन्ज हेल्थ क्याम्पसले ठगीधन्दा चलाएको भन्दैं नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले छानबिनको माग गर्दै उजुरी दिएको छ । सिटिइभिटीद्धारा सम्बन्धन प्राप्त निजी कलेज नेपालगञ्ज हेल्थ क्याम्पसले विद्यार्थी र अभिभावकलाई बिभिन्न बाहानामा ठगि

अखिल (क्रान्तिकारी) बहुमतद्धारा ३३ बुँदे घोषणा पत्र सार्वजनिक

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले  आज पत्रकार सम्मेलन गरेर स्ववियु निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अखिल (क्रान्तिकारी) बहुमतले त्रिभुवन विश्वविद्यालय सुधारको ३३ बुँदे

सिरहा पुगेका प्रचण्डले भने : माओवादी कार्यकर्ताभित्र अहंकार जन्मियो

काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता कार्यकर्तामा अहंकार जन्मिएकै कारण पछि परेको बताएका छन्। शनिबार सिरहामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले ०६४ को चुनावमा माओवादीमय भएको मधेसमा अहिले कमजोर हुनुको कारणबारे

मुस्लिम समुदायलाई संवैधानिक अधिकार दिने माओवादी आन्दोलन नै हो: अध्यक्ष प्रचण्ड

हरिनगर (सुनसरी), नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताउनु भएको छ। जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत आज सुनसरीको हरिनगर गाउँपालिकामा

सुजता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल चीनको छेन्दुमा, चिनियाँ नेताहरुसंग गम्भीर छलफल

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एवम पूर्व उपप्रधान एवम परराष्ट्रमन्त्री सुजता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल र चीनको सिचवान प्रान्तका प्रमुख नेताहरुबीच छेन्दुमा महत्त्वपूर्ण भेटवार्ता भएको छ । भेटमा आपसी सद्भाव र सहयोग अभिबृद्विसंगै कृषि, शिक्षा, स्वास्थ्य,