मुख्य समाचार Archive

धर्मेन्द्र बास्तोलाले भोलि पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले भोलि मंगलबार पत्रकार सम्मेलन गर्ने भएका छन्। साउन ६ देखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न पार्टीले साउन २० गते अनामनगरस्थित संवाद

नेपाल-चीन कुटनीतिक सम्बन्धबारे चर्चा
काठमाडौं । विश्व शक्तिका रुपमा स्थापित चीनबाट नेपालले राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका

मनभित्रको देश !
रातीको २ बजेको तितो निद्राबिच, साउदीको तातो बालुवामा जीवनको खोजी लिएर बस चढ्छु, झ्यालको सानो छिद्रबाट हेर्छु संसार। ठूला ठूला महल, आकाश छुने बिल्डिङहरू, लामो पुलमाथि बग्ने चकचके गाडीहरू, एउटा नयाँ दुनिया जस्तो लाग्छ कहिलेकाहीँ ।

एनआरएनए मेरील्यान्ड शाखाको कोषाध्यक्ष पदमा कुमालको उम्मेदवारी
गैरआवासीय नेपाली संघ (एनआरएनए) मेरील्यान्ड शाखाको सम्मेलन तयारीको अन्तिम चरणमा छ । सम्मेलनबाट गैर आविसय नेपाली संघ(मेरिल्यान्ड शाखाको नयाँ नेतृत्वको चयन हुनेछ । यही क्रममा उम्मेदवारी दिने क्रम जारी छ । यहि क्रमलाई निरन्तरता दिदै मेरिल्यान्डमा

बाँकेमा मल अभाव भएको विषयमा प्रमुख जिल्ला अधिकारीलाई वाइसीएलको ज्ञापनपत्र
नेपालगञ्ज । रासायनिक मलको अभावले किसानहरू गम्भीर समस्यामा परिरहेका बेला योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत आली शेष ‘जीत’ को प्रमुख

यसकारण दुख्यो हायू परिवारको चित्त…
सिन्धुलीेको थातथलो छाडेर पोखरा पुगेका उर्मिला हायू परिवारको अस्थायी बसाई र श्रमसँग सम्बन्धित स्वेच्छिक निर्णयलाई भत्तासँग जोडेर टिकाटिप्पणी गरिएकोमा हायू समाजले आपत्ति जनाएको छ । केही सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताको हचुवा र आधारहीन प्रचारले उक्त

चुरे विनाश नै प्रमुख कारण हो मधेशमा जल संकटको
चुरे क्षेत्र मधेशको लागि आमा जस्तै हो । त्यहीं पानी पर्छ, रिचार्ज हुन्छ र त्यसले सिंचाइ तथा खानेपानीका लागि पानी प्रदान गर्छ । तर अहिले चुरेलाई मानिसहरूले जथाभावी उत्खनन, कटानी, आगजनी र चरिचरन गर्ने जस्ता कार्य गर्दै

नरेन्द्र ददेल नेतृत्वमा बाँके वाइसीएलको नयाँ कार्यसमिति चयन
नेपालगञ्ज । योङ कम्युनिस्ट लिग (YCL) नेपाल, बाँके जिल्लामा नरेन्द्र ददेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। हालै सम्पन्न सम्मेलनमा ददेल अध्यक्ष पदमा निर्वाचित भएका छन् भने अन्य पदाधिकारी र करिब ५० सदस्यीय कार्यसमितिका सदस्यहरू सर्वसम्मत

सिटिइभिटीका सदस्य सचिवलाई कार्यकक्षमा प्रवेश निषेध
काठमाडौं । प्राविधिक शिक्षा प्रणालीमा व्यापक बेथिति, विद्यार्थीविरोधी निर्णयहरू र संस्थागत भ्रष्टाचारका विरुद्ध संघर्षरत अखिल (क्रान्तिकारी) बहुमतले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) का सदस्य सचिवलाई अनिश्चितकालका लागि कार्यकक्ष प्रवेश निषेध गर्ने निर्णय सार्वजनिक गरेको

वाइसीएल जाजरकोटको इन्चार्जमा नवराज शाही
खलंगा , जाजरकोट योङ कम्युनिस्ट लिग (वाइसीएल)को जाजरकोटको इन्चार्जमा नवराज शाही चयन भएका छन् । वाइसीएल केन्द्रीय समितिको बैठकले शाहीलाई जाजरकोट जिल्लाको इन्चार्जको रूपमा चयन गरेको हो । वाइसीएलको सम्मेलन यता रिक्त रहेको इन्चार्ज पदमा केन्द्रीय

