मुख्य समाचार Archive

भतिजी हत्या आरोपमा काका काकी पक्राउ

रौतहट, रौतहटमा भतिजी हत्या आरोपमा काका काकी पक्राउ परेका छन् । १७ वर्षिया छोरी रोबिना मन्सुरीको हत्या आरोपमा दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ४ छतौनाका ३३ बर्षिय फुल महम्मद र ४३ बर्षिया सहनाज मन्सुरी पकाउ परेका

चन्दननाथ मन्दिरको बहुमूल्य दाहिने शङ्ख भेटियो

सुर्खेत, हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख फेलापरेको छ । विसं २०७३ मङ्सिर ११ गते चोरी भएको मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख पनि भेटाएको हो । तीन दिन अघि

सरकार र डा गोविन्द केसी पक्षबीच आज वार्ता हुदै

काठमाडौं, सरकार र डा गोविन्द केसी पक्षबीच आज वार्ताहुने भएको छ । वार्ता अपराह्न ४ बजेपछि गर्ने तयारी भइरहेको छ ।सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनाली दिउँसो २ देखि ४ बजेसम्म हुने सार्क मन्त्रीस्तरीय बैठकमा

बलात्कारको प्रयास गरेको आरोपमा एक पुरूष पक्राउ

काठमाडौँ, ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा पुरूष पक्राउ परेका छन्। राजधानीबाट एक ४३ वर्षीय पुरुष पक्राउ परेका छन ।पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका(४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक भएको जानकारी

नारायणीमा गैंडा मृत फेला

चितवन,  नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो । डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा

विद्यालय हिंडेकी बालिका अपहरण गर्ने दुई पक्राउ

बागलुङ,  विद्यालय हिंडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका-६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन्

कोरोना निको नहुँदै कार्यालय फर्किए राष्ट्रपति ट्रम्प

कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ६ दिनमै कार्यालय फर्किएका छन् । अस्पतालबाट घर गएको २ दिनमै उनी बिहीबारबाट कार्यालय जान थालेका हुन् । संक्रमण नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । न्यून चापीय क्षेत्रको प्रभावका कारण हाल देशभर आँशिकदेखि सामान्य बदली

डा.गोविन्द केसीको तर्फवाट पनि बन्यो वार्ता टोली

काठमाडौं , सरकारसँग वार्ता गर्न डा. गोविन्द केसीको तर्फबाट चार सदस्यीय वार्ता टोली बनेको छ । सरकारले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरे लगत्तै डा.केसीको तर्फबाट पनि वार्ता

कोरोनाबाट २९ वर्षीया महिलाको मृत्यु

बाँके,  कोरोना भाइरस संक्रमणबाट मेडिकल कलेज कोहलपुरमा एक २९ वर्षीया महिलाको ज्यान गएको छ ।सुर्खेत घर भई मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित २९ वर्षीया महिलाको बुधबार बेलुका मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार