मुख्य समाचार Archive

थप २५ संक्रमितको मृत्यु, मृतकको संख्या १४७९ पुग्यो

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ ।

दाहालको प्रस्ताव प्रति ओलीको ५३ बुदे ‘काउन्टर’

काठमाडौँ, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ५३ बुदे राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा ओलीले प्रतिवेदन प्रस्तुत गरेका हुन् । नेकपा अध्यक्ष

काठमाडौंमा थपिए ६४५ कोरोना संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८५ महिला र ३६० पुरुष गरी ६४५ जना कोरोना संक्रमित थपिएका छन्।योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो

रोल्पामा पहिचान नखुलेका दुई पुरुषको शव भेटियो

रोल्पा, रोल्पामा दुई जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित जीलाखोलामा शव फेला परेको हो । पहिचान नखुलेका उनीहरुको शव करिव ४ मिटरको फरकमा फेला परेको

२४ घण्टामा थपिए १३८० कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

२४ घण्टामा ५१५ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा थप ५१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ११ हजार १८६ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको

थप १९ संक्रमितको मृत्यु, मृतकको संख्या १४५४ पुग्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ ।

ओम शर्माको आधुनिक गित ‘ओ प्रियतम’ बजारमा (भिडियो सहित)

कोहलपुर, युवा गायक ओम शर्माको ‘ओ प्रियतम’ वोलको आधुनिक गित सार्वजनिक भएको छ । राष्ट्रिय संगितकर्मी संघ बाँकेका अध्यक्ष समेत रहेका गायक ओम शर्माको स्वर र वरिष्ठ गितकार सुमन श्रापितको शब्द रहेको छ । साथै संगितकार

आउँदो मंगलबार बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

काठमाडौँ,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आउँदो मंगलबार फेरि बस्ने गरी सकिएको छ । मंगलबार दिउँसो १ बजे बैठक बस्ने गरी आजको सचिवालय बैठक सकिएको सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।बैठकपछि

कोहलपुर जेसिजको १३ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे

कोहलपुर, कोहलपुर जेसिज बर्ष २०२१ को अध्यक्षमा राम प्रसाद पाण्डे चयन भएका छन् । शनिबार सम्पन्न जेसिजको १३ औं अधिवेशनबाट पाण्डे सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । जेसिजको कार्यकारिणी उपाध्यक्षमा हरिकृष्ण आचार्य, विक्रम भुषाल