मुख्य समाचार Archive

नेकपा विभाजनः धरापमा प्रदेश सरकार, गणितीय खेल सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मिति घोषणा गरेपछि त्यसको असर प्रदेशको सत्ता राजनीतिसम्म परेको छ । प्रदेश–प्रदेशमा शक्ति समीकरण फेरबदल हुन सक्ने विषयमा चर्चा हुन थालेको

अमेरिकामा एकैदिन १ हजार ७४७ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, अमेरिकामा एकैदिन १ हजार ७४७ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै मंगलबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख २६ हजार ६७८ पुगेको छ । यस्तै

नेकपाका दुवै समूहले आज बोलाए केन्द्रीय कमिटी बैठक

काठमाडौं , पार्टी एकताको दुई वर्ष सात महिनापछि दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेको नेकपा मंगलबारबाटै औपचारिक विभाजनतर्फ जाने निश्चित भएको छ ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता

कता खुल्लान् वामदेव र बादल ?

काठमाडौं,  मंगलबारबाटै पार्टी औपचारिक रूपमा विभाजन हुने निश्चित देखिए पनि सोमबार रातिसम्म उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रचण्ड–नेपाल र प्रधानमन्त्री ओली खेमा कतै खुलेका छैनन् । गौतमसँग नाम जोडिएका सबैजसो सांसदले प्रधानमन्त्री ओलीलाई

जाडोमा यस्ता छन् अदुवा हालेको चिया खानुका फाइदा

काठमाडौं, अदुवा स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अदुवामा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् ।अदुवालाई हामीले दैनिक भान्सामा प्रयोग गर्दै आइरहेका हुन्छौं । अझ चिसोमा अदुवा हालेर चिया खादाका अनेकौँ लाभ छन् । चियामा अदुवा हालेर खाँदा

उच्च शिक्षा सबैलाई सर्वसुलभ हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वर्ग र समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताएका छन् ।त्रिभुवन विश्वविद्यालयको ६४औँ दीक्षान्त समारोहलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको

ओलीलाई कारवाही गर्छौं, संसदलाई पुनर्जीवित पार्छौं : झलनाथ खनाल

काठमाडौं, नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालत जाने बताएका छन् । सोमबार नयाँ बानेश्वरमा विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद समेत सहभागी भेलापछि नेता खनालले

कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय बैठक सुरु

काठमाडौँ, संसद् विघटन भएपछिको परिस्थितिपछिका बारेमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको छ । बैठकमा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वर्षमान

दाहाल-नेपाल पक्षको निष्कर्षः संसद बैठक बोलाउन माग गर्ने तयारी

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का कार्यकारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । सोमबार बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको

नेपालमा थप ७४२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ७ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ४२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या