मुख्य समाचार Archive

माघ १० गते विप्लव नेकपाद्धारा नेपाल बन्दको आव्हान
काठमाडौँ, सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माघ १० गते नेपाल बन्दको आव्हान गरेको छ । उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय भिभाग प्रमुख धमेन्द्र बास्तोलाुकन्चनु लगायतलाई प्रहरीले गिरफ्तार गरेको विरोधमा केन्द्रीय संघर्षका कार्यक्रम अनुसार

निर्मला प्रकरण सल्टाउनु मेरो पहिलो प्राथमिकता होः एसपी चतुर्वेदी
कञ्चनपुर, कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गर्ने बताएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट सरुवा भई कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न पुगेका प्रहरी उपरीक्षक

प्रदेश १ र बागमतीमा हिउँदे अधिवेशन आजदेखि सुरु हुदै
काठमाडौं, प्रदेश १ र बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । दुबै प्रदेशका मुख्यमन्त्रीविरुद्ध सत्तारुढ दल नेकपाका सांसदले अविश्वासको प्रस्ताव पेस गरेको अवस्थामा अधिवेशन सुरु हुन लागेको हो । नेकपा अनौपचारिक रुपमा विभाजित

ललिता निवास प्रकरणको मुख्य दोषी माधव नेपाल हुन्ः कर्णबहादुर थापा
काठमाडौं, नेकपा ओली पक्षका सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले नेकपाका अध्यक्ष माधव नेपाल छिट्टै जेल जाने बताएका छन् । बझाङमा मंगलबार आयोजित ओली पक्षको जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कार्यक्रममा थापाले यस्तो कुरा बताएका

दक्षिण कोरियामा रहने स्वदेशी तथा विदेशीलाई कोरोना खोप निःशुल्क
काठमाडौं, दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा
संसद् पुनर्स्थापना भएपनि प्रधानमन्त्रीमा दाबी गर्दिनँः प्रचण्ड
काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नगर्ने जनाएका छन् । एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापना भएको खण्डमा आफूले प्रधानमन्त्रीमा दाबी नगर्ने जनाएका हुन् । बरु उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई

एक हजार निजी विद्यालय बन्द हुन सक्ने
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने सम्बद्ध क्षेत्रको

कोरोनाको बहानामा बलात्कार आरोपीलाई उन्मुक्ति, घर पुगेर भोजभतेर
गत मंसिर २६ गते राति चिंगाड गाउँपालिकाकी १५ वर्षीया बालिका छिमेकीबाटै बलात्कृत भइन् । बालिकाका आफन्तले दुई दिनपछि ३० वर्षीय ओमबहादुर रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जबरजस्ती करणी मुद्दा दार्ता गरे । प्रहरीले भोलिपल्टै उनलाई पक्राउ

निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब
सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् । निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयारी तथा समन्वय समितिसमेत गठन गरिसकेका छन् भने नेपाली

भारतले अनुदानस्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया आजबाट सुरु
भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज (बुधबार)देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको हो । भारतको सिरम इन्स्टिच्युटले

