मुख्य समाचार Archive

पर्यटनमन्त्री ढकाल र इजरायली राजदूतबीच भेटवार्ता
काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र नेपालका लागि इजरायली राजदूत खनान गोडेरबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा मन्त्री ढकालले राजदूत गोडेरललाई नेपाल-इजरायल सीधा हवाइ सेवा सञ्चालनमा

म्यानमारमा हवाई फायर पानीको फोहरा प्रहार
काठमाडौं, म्यानमारमा सैनिक ‘कू’ को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि हवाइ फायर गर्दै पानीको फोहोरा समेत प्रहार गरेको छ । म्यानमारमा सेनाले ‘कू’ गरेको आज आठौं

फागुनदेखि त्रिविमा भौतिक उपस्थितिमा पढाइ हुने
काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमासञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको

शिक्षकलाई खोप लगाउने तयारी
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपङ्तिमा खटिने शिक्षक–कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्थाका लागि
३० गते सार्वजनिक बिदा दिने निर्णय
काठमाडौं,सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम र ग्याल्बो लोहोसारको अवसरमा बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

आन्तरिक राजस्वको महानिर्देशकमा दीर्घराज मैनाली
काठमाडौं ,आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयले हालै राजस्व अनुसन्धान विभागमा महानिर्देशक रहेका मैनालीलाई आन्तरिक राजस्वमा सरुवा गर्न सिफारिस गरेको हो। सामान्य प्रशासन मन्त्रालयले नाम स्वीकृति दिनासाथ उनले कार्यभार

नेपालमा थप १६० जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप १ सय ६० जनामा कोरोना पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७२ हजार २ सय १५ जना पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १७ सय ३७ छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार

भारतमा हिमपहिरोका कारण २६ जनाको मृत्यु
नयाँ दिल्ली,भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर मङ्गलबारसम्म २६ जनाको शव भेटिएको छ ।हिमपहिरोका कारण अरु १८० भन्दा बढी अझैपनि हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । बेपत्ता भएका अधिकांश व्यक्तिहरु विद्युत गृहमा कार्यरत मजदुर रहेका छन् ।

सरकारले निर्वाचन आयोगलाई दियो ७ अर्ब
काठमाडौं,वैशाखमा गर्ने भनिएको निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ। अर्थमन्त्री विष्णु पौडेलले आज अर्थ मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई उक्त रकम उपलब्ध गराइएको जानकारी दिएका हुन् ।सरकारले वैशाख

देउखुरीको कालाकाटेमा सामुदायिक स्वास्थ्य इकाई भवनको उद्धघाटन
भालुवाङ,देउखुरीको गढवाको वडा नम्बर १ कालाकाटेमा नवनिर्मित स्वास्थ्य इकाइ भवनको आज एक कार्यक्रमका बीच गढवा गाउँपालिकालाई हस्तान्तरणपछि उद्घाटन गरिएको छ । आम्दा माइन्ड्सको आर्थिक तथा प्राबिधिक सहयोगमा आम्दा नेपालद्वारा स्वास्थ्य मापदण्ड अनुसार भवन तयार गरी गढवा

