मुख्य समाचार Archive

अर्बौं मूल्यको ३४८ बिघा सरकारी जग्गामा भूमाफियाको रजाइँ
सुनसरी,काठमाडौं । सुनसरीको धरानस्थित सर्दुजलाधार क्षेत्रको अर्बौं मूल्यको ३४८ बिघा सरकारी जग्गा कर्मचारी र भूमाफियाको मिलिमतोमा विभिन्न व्यक्तिले आफ्नो नाममा बनाउन सफल भएका छन् । लामो समयदेखि भूमाफियाले ती जग्गा व्यक्तिको नाममा बनाउँदै धमाधम बिक्री वितरण

भारतको हरियाणास्थित कुस्ती केन्द्रमा गोली हानी पाँच जनाको हत्या
नयाँदिल्ली, भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या गरिएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो । घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले

प्रधानमन्त्री ओली र थाइ राजदूतबीच भेटवार्ता
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्यान्डका राजदूत भोषित भोरासाफबीच शिष्टाचार भेटवार्ता भएको छ ।प्रधानमन्त्री ओली र थाइ राजदूतबीच बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री र राजदूतबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई

सुर्खेतमा ‘कुलिनरी द हस्पीटालिटी’ सेन्टरको नयाँ आयाम
सुर्खेत,सुर्खेतको वीरेन्द्रनगरको शहिद पार्क जाने बाटो सुर्यमुखि टोलमा ‘कुलिनरी द हस्पीटालिटी सेन्टर’ संचालनमा आएको छ । शुक्रवार एक कार्यक्रमकाविच कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह वुढाको प्रमुख आतित्थतामा संचालनमा आएको हो

थप १२७ जनामा कोरोना संक्रमण, १३६ जना निको, दुईको मृत्यु
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा

महिला हिंसा र प्रतिगमनविरुद्ध काठमाडौंमा महिला मार्च
काठमाडौं, महिला हिंसा र प्रतिनिधिसभा विघटनको विरोधमा आज (शुक्रबार) काठमाडौंमा महिला मार्च भएको छ । काठमाडौंको वसन्तपुरबाट शुरु भएको महिला मार्च रत्नपार्क हुँदै भद्रकालीबाट सिहंदरबारतर्फ अगाडि बढ्ने बताइएको थियो । तर, भद्रकालीमै प्रहरीले रोकेको छ ।
लागुऔषधसहित भारतीय नागरिक पक्राउ
काठमाडौं, प्रहरीले लागुऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । २ सय एम्पुल नोर्फिन, २ सय एम्पुल डाइजेपाम र २ सय एम्पुल प्रोमेथाइजिनसहित भारत मोतिहारी बस्ने २६ वर्षीय राज कुमार प्रसादलाई चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट प्रहरीले
एकोहोरो शंख बजाएर सरकारविरुद्ध आन्दोलन
काठमाडौं,वृहत नागरिक आन्दोलनले महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ। शुक्रबार वसन्तपुरबाट सुरु भएको प्रदर्शन न्युरोड-रत्नपार्क-भद्रकालीसम्म पुगेको थियो। प्रदर्शनमा सरकारविरुद्ध एकोहोरो शंख बजाउनुका साथै सहभागीले ‘बलात्कारीलाई फाँसी दे’ ‘हत्यारालाई कारबाही गर’ लगायतका

प्रतिगमनविरुद्ध सबै लोकतन्त्रवादीहरू एक ठाउँमा आउनु पर्छ : डा. गोविन्द केसी
काठमाडौं, प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा नागरिक खबरदारी गरिएको छ । प्रजातान्त्रिक विचार समाजको आयोजनामा माइतीघर मण्डलमा भएको कायक्रममा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको नागरिक समाजका अगुवाहरूले बताएका छन् । कार्यक्रममा प्रजातान्त्रिक

अफगान सेनाको कारबाहीमा १५ लडाकूको मृत्यु
एजेन्सी,अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् । अफगान हवाईबलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते भएका जनाइएको छ । सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा तालिबान

