मुख्य समाचार Archive

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै

काठमाडौं, नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि

अखिल (क्रान्तिकारी) बहुमतको चेतावनी : निजी अस्पतालको दादागिरी रोकिनुपर्छ

काठमाडौँ । देशभरका निजी शिक्षण अस्पतालमा कार्यरत नर्स र स्वास्थ्यकर्मीहरूले पारिश्रमिक वृद्धि र श्रम शोषण अन्त्यको माग गर्दै सुरु गरेको आन्दोलन सातौं दिनसम्म निरन्तर जारी रहँदा पनि सरकार मौन छ । यसैबिच, अखिल (क्रान्तिकारी) बहुमतले निजी

देश बचाउन बलिदान गर्न तयार छु : प्रचण्ड

काठमाडौँ , नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बचाउन पद मात्रै होइन बलिदान तयार रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले अध्यक्ष पद

तोलामा ७ हजार १ सयले बढ्यो सुन

काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको भाउ एकैदिन ७ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ कायम गरेको छ। अघिल्लो दिन यो मूल्य २

पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग

काठमाडौं । बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराध गरेको आरोपमा मृत्युदण्डको सजाय दिन माग गरेको छ । गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनलाई दमन गर्न सुरक्षा बललाई ‘घातक हतियार प्रयोग गर्न’ आदेश दिएको

टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाडौं, नेपालले टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ। १ सय ५२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय

फोहोर होइन म माटो हुँ

तिम्रो किचनमा मेरो हातको गन्ध छ, माटोमा पसिनाको गन्ध मिसिएर अन्न उम्रन्छ। ओ शहरका राजा, तिम्रो जिन्दगी मेरो हातमा छ — म फोहोर किसान, मजदुर, गन्हाउने छु! हावा रिसाउँछ, बादल तुफान बन्छ, बिजुली कराउँछ — म

प्रचण्डको घरबाट ट्रकमा २ करोड पैसा सारिएको प्रचार प्रमाणित गर्न चुनौती

काठमाडौं, जेन-जी आन्दोलन सुरु हुनुअघि ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ। सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

५ वर्षसम्म सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पर्वत, पर्वतमा पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ। पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआररओमबुद्ध जेभी बसुन्धरा काठमाडौँको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत

सम्झनामा बिष्णु : सहिद विनोदलाल बि.क. (क. मोहित)

बर्षे ऋतुको विलय पछि श्रद्धा ऋतुको आगमन हुन्छ । सबैलाई दशै र तिहार जस्ता ठूला पर्वहरूले छाईसकेको हुन्छ । असारे सङ्क्रान्तीको शुरुवात सँगै मालिके पुर्णिमा (जनै पूर्णिमा) को आगमन हुन्छ र भनिन्छ यस बर्षका मेला पर्वहरूले