मुख्य समाचार Archive

अछामको कमलबजार नगरपालिका पुर्ण खोप पालिका घोषणा
अछाम । अछामको कमलबजार नगरपालिका जिल्लाकै पहिलो पुर्णखोप नगरपालिका घोषणा भएको छ । पुर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ शुक्रबार एक औपचारिक कार्यक्रमका बिचमा अछामका १० वटा स्थानीय तह मध्य कमलबजार नगरपालिकालाई पुर्ण खोप

नेपालगन्जको टन्टलापुर घाममा समाजसेवी राजा खानद्धारा पानि वितरण
नेपालगन्ज । पछिल्लो समय विभिन्न समाजसेवाका कामहरुमा सक्रिय भएका लाग्नुभएका नेपालगन्जका राजा खानले शुक्रवार नेपालगन्जको टन्टलापुर घाममा पानि वितरण गरेका छन् । नेपालगन्जमा अत्याधिक गर्मी बढसंगै सर्वसाधारणका लागी भेरी अस्पतालको मुल गेटमा स्टल खडा गरेर विरामीका

लागुऔषधको संगठित जालो तोडन बाँके प्रहरीले थाल्यो विशेष अभियान
नेपालगन्ज । बाँके प्रहरीको नेतृत्व फेरिए संगै जिल्लामा लागूआौषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अभियानमा तिव्रता आएको छ । बाँके प्रहरी प्रमुखका रुपमा भर्खरै आएका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीको विशेष पहकमा बाँकेको नेपालगन्ज लगायतका स्थानमा लागूआौषध दुर्व्यसन

नेपाल उद्योग व्यापार महासंघ जुम्लाको अध्यक्षमा मनोज बुढा
खलंगा , जुम्ला नेपाल उद्योग व्यापार महासंघ जुम्लाको प्रथम भेलाबाट अध्यक्षमा मनोज बुढा मगर चयन भएका छन । बिहिवार जुम्लाको खलंगामा विभिन्न क्षेत्रका ब्यवसायिहरूको भेलाबाट मनोज बुढा मगर चयन भएका हुन । भेलाले मगरको अध्यक्षतामा २५

हिजबुल्लाद्धारा इजरायलमा रकेट आक्रमण
काठमाडौं । इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण गरेको छ । आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक भएको छैन । इजरायलले मंगलबार लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए ।

लगातार तेस्रो जीतसँगै वेष्टइन्डिज सुपर-८ मा
काठमाडौं । आईसीसी टी२० विश्वकप-२०२४ अन्तर्गत समूह सीको वेष्टइन्डिजले लगातार तेस्रो जीतसहित सुपर-८मा प्रवेश गरेको छ । ब्रेन लारा मैदानमा आज बिहान भएको खेलमा न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेष्टइन्डिज सुपर-८ मा प्रवेश गरेको हो ।

मानबहादुर चलाउनेको उपचारका लागी सुरु भयो अभियान
काठमाडौं । गणतन्त्रका एक सिपाई मानबहादुर चलाउने ‘मनोज’ को उपचारका लागी सहयोग अभियान सुरु भएको छ । जाजरकोटको कुसे गाउँपालिका – १ स्थायी घर भएका मिर्गौला रोगबाट पीडित मानबहादुर चलाउने (मनोज) को उपचारको लागी सहयोग अभियान

नेपाल उद्योग व्यापार महासंघ कालिकोट प्रथम भेला सम्पन्न : अध्यक्षमा पाण्डे
विरेन्द्रनगर, मान्मा नेपाल उद्योग व्यापार महासंघ कालिकोटको प्रथम भेलाबाट २५ समिति गठन भएको छ । बुधबार कालिकोटको मान्मामा विभिन्न क्षेत्रका ब्यवसायिहरूको भेलाबाट भानु प्रसाद पाण्डेको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको हो । त्यस्तै महासंघको उद्योग

स्कुटर चोरीमा संलग्न २ जना बाँके प्रहरीद्धारा पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले स्कुटर चोरीमा संलग्न २ जनालाई पक्राउ गरेको छ । केही दिन अघी बजेक बाँके नेपालगंज उप-महानगरपालिका १८ स्थित सोल्टि होटल नजिकबाट हराएको स्कुटर मंगलबार भेटिएको हो । भे १३ प १६३४ नम्बरको

विश्वकपका बाँकी खेल खेल्न सन्दीप वेष्टइण्डिजमा
काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् । क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् ।