मुख्य समाचार Archive

सर्लाहीमा सवारी दुर्घटना, १ जनाको मृत्यु, १३ जना घाइते
सर्लाही, पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् ।सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख

रुससँगको द्वन्द्व अपरिहार्य होइन : अमेरिकी रक्षामन्त्री
काठमाडौं, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनलाई लिएर रुससँगको द्वन्द्व ‘टार्नै नसक्ने’ अवस्थामा नपुगेको बताएका छन्। शुक्रबार अस्टिनले कूटनीतिक पहलका लागि अझै समय र ठाउँ बाँकी रहेको बताएका हुन्।‘संयुक्त राज्य अमेरिकाले हाम्रा सहयोगी र साझेदारहरूसँग तालाबन्दीमा रुसलाई संकटबाट

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल
काठमाडौं, भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ ।वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक,

हुम्लाको सर्केगाडले गर्यो जेहन्दार बिद्यार्थीलाई सम्मान
वीरेन्द्रनगर, सुर्खेत हुम्लाको सर्केगाड गाउँपालिकाले जेहन्दार बिद्यार्थीलाई सम्मान कार्यक्रम गरेको छ । सर्केगाड गाँउपालिकाले एमविविय पास गर्ने दुई जना डाक्टरलाई सम्मान गरेको हो । वीरेन्द्रनगर सुर्खेतमा जेहेन्दार विद्यार्थी सम्मान तथा प्रोत्साहन कार्यक्रमको आयोजना गर्दै एमविविय पास
सरकारलाई सर्वोच्चको आदेश : तत्काल सिटामोलको सहज व्यवस्था गर्नू
काठमाडौँ, सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले तत्काल सिटामोलको
स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्न सरकारलाई आयोगको आग्रह
काठमाडौँ, निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग आग्रह गरेको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय तहका निर्वाचित पदाधिकारीहरूको कार्यकाल ०७९ जेठ ५ मा समाप्त हुने उल्लेख गर्दै तत्काल निर्वाचनको मिति तोक्न आग्रह

महासचिव दाबी गर्दै वर्षमानले भने, सहमति नजुटे म फेस गर्न तयार छुु
काठमाडौं , नेकपा (माओवादी केन्द)का नेता वर्षमान पुनले पार्टी महासचिवमा आफनो दाबी स्वभाविक भएको बताएका छन्। चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग कुराकानी गर्दै पुनले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वभाविक

खोपको उच्चतम प्रयोग र प्रतिरोधी क्षमताका कारण कोरोना महामारी अन्त्य हुदै
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपमा कोरोना महामारी अन्त्यतिरउन्मुख भएको विश्वास गर्न सकिने देखिएको बताएको छ । युरोपमा एकैपटक फैलिएको संक्रमण छोटो समयमै ओरालो लागेको र डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन कम घातक पाइएकाले महामारी नै अन्तिमतिर पुगेको विश्वास

गाउँमा गाडी पुग्दा स्थानीयवासी हर्षले गद्गद्
छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी हर्षले गद्गद् भएका हुन् । कोटिला मेलवाडा, रन्जनबालै हँुदै लिउडी सडकको छ

‘बाख्रा’ करणीको आरोपमा एक पक्राउ
काठमाडौं, कञ्चनपुरमा बाख्रा करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० टोटीका अन्दाजी २२ वर्षीय मनोज खुना बाख्रा करणी गरेको आरोपमा आइतबार पक्राउ परेका थिए । बाख्रा धनीको निवेदनको आधारमा पक्राउ गरी अनुसन्धानको कार्य

