मुख्य समाचार Archive

काँग्रेसलाई अन्तरघातकै डर
काठमाडौं, २०७४मा दाङबाट प्रतिनिधिसभा निर्वाचनमा शून्यमा झरेको काँग्रेस ६ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्र विजयी भयो। प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा काँग्रेसले आफ्नो पूरै शक्ति खर्चियो। तर उसले आफ्नो पक्षमा जनमत पार्न सकेन । काँग्रेसले

नेपालभाषाका पहिलो नारी स्रष्टा सम्मानित
काठमाडौँ, नेपालभाषा (नेवारी)का तीनजना ज्येष्ठ नागरिक स्रष्टालाई ‘मातृभाषा सम्मान’ प्रदान गरिएको छ । सम्मानित हुनेमा पहिलो आधुनिक कवि नारायणदेवी श्रेष्ठ, पहिलो नारी कथाकार प्रकाशकुमारी प्रधानाङ्ग र संस्कृतिविद् तथा अन्वेषक काशीनाथ तमोट छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२

निजामती ऐन जारी गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या

सहिद तथा बेपत्ता योद्धाका परिवारलाई सम्मान
बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले दस बर्षे जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवार तथा घाईते योद्धाहरुलाई सम्मान गरेको ।जनयुद्धको २७ औँ बार्षिक उत्सवको अवसरमा शनिबार कोहलपुरमा सहिद सफ्ताहको अन्तिम दिनमा आयोजित एक कार्यक्रममा जनयुद्धका

रुसमा फेसबुकमाथि प्रतिबन्ध
काठमाडौँ, रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युबगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो । सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक निकाय रोस्कोमनाद्जोरका अनुसार फेसबुकले अक्टोबर २०२० देखि
नेविसंघमा छात्रालाई अध्यक्ष बनाउन माग
काठमाडौँ, नेपाल विद्यार्थी संघका नेताहरूले छात्रालाई अध्यक्ष बनाउन माग गरेका छन् । तत्कालीन समितिले महाधिवेशन गराउन नसकेपछि कांग्रेसमा नयाँ कार्यसमिति गठनको प्रयास भइरहेको छ । विद्यार्थी नेतृहरूले भने छात्रालाई अध्यक्ष बनाउन माग गरेका हुन् । नेविसंघमा

प्रहरीले नियन्त्रणमा लिएका युवाको मृत्युपछि कार्यालय तोडफोड
वीरेन्द्रनगर, प्रहरीले नियन्त्रणमा लिएका युवाको मृत्यु भएको घटनालाई लिएर सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । आक्रोशित आन्दोलनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्याएका छन् । बाँकेको नेपालगन्जबाट शुक्रबार राति भे १

नेपालमै पहिलोपटक विनाअप्रेसन मुटुको भल्ब प्रत्यारोपण
काठमाडौँ, नेपालमा पहिलोपटक विनाअप्रेसन मुटुको भल्बको सफल प्रत्यारोपण भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभिआई) विधिबाट ८० वर्षीया महिलाको मुटुको भल्ब फेरेको हो । टिएभिआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट

कांग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौंडेल निर्वाचित
नेपालगन्ज, नेपाली कांग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौंडेल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी बादशाह कुर्मीलाई ९७ मतले पराजित गर्दै गौंडेल सभापतिमा निर्वाचित भएका हुन् ।गौंडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त गरेको

कोहलपुरमा अर्यान गिफ्ट हाउस सन्चालन
कोहलपुर, बाँकेको कोहलपुरमा बिहिवार अर्यान गिफ्ट हाउस संन्चालनमा आएको छ। स्थानिय युवा सन्नी बृज्वशीले पाँच लाखको लगानीमा उक्त गिफ्ट हाउस सुरुवात सन्चालनमा ल्याएका हुन । पछिल्लो समयमा कोहलपुरमा गिफ्टहरुको माग अत्याधिक बढेकोले पसल सन्चालन गरेको उनले

