मुख्य समाचार Archive
साझा र विवेकशील पार्टीबीच एकता घोषणाः को–को छन केन्द्रीय समितिमा
रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीबीच अाज एकीकरण भएको छ । आज काठमाडौमा आयोजित कार्यक्रममा दुवैपार्टीबीच एकीकरणको घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम बिबेकशील साझा पार्टी राखिएको छ ।
देउवा नेतृत्वको सरकारमा थपिए १९ मन्त्री,नयाँ मन्त्रीहरूद्वारा अाजै सपथ ग्रहण
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन्। बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूले सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । बुधबार कांग्रेसबाट १०, माओवादी केन्द्रबाट
गणतन्त्रकी राष्ट्रपतिको शाहीकालीन शैली
नेपालकी प्रथम महिला राष्ट्रपति बिद्यादेवी भण्डारीकाे शैलि शाहीकालिन भएकाे भन्दै नेपाल पत्रकार महासंघले अापति जनाएकाे छ । विगत केही समयदेखि राष्ट्रपति भवनमा हुने सार्वजनिक कार्यक्रममा निजी क्षेत्रका सञ्चारमाध्यमप्रति अनुदार र विभेदपूर्ण व्यवहार भएकोमा नेपाल पत्रकार महासंघले
चिनेको भन्दा किनेको पक्का
एउटा मुसाले हिरा निलेछ । हिरा मालिकले सिद्धहस्त शिकारीलाई त्यो मुसा खोजेर मार्ने कामको जिम्मा दिएछ । जब शिकारी मुसाको खोजीमा जाँदा उसले देख्यो– मुसा हजारौंको झुण्ड बनाएर बसेका थिए । तर त्यही झुण्डबाट छुट्टिएर एउटा
‘भारतसँग १० दिनका लागिमात्र युद्ध सामग्री’, चीन वा पाकिस्तानसँग लडाँर्इ भए पराजय निश्चित !
चीन र पाकिस्तानसँग पछिल्लो समय तनावपूर्ण सम्बन्ध बनाएको भारतले युद्धको अवस्थामा १० दिनमात्र झेल्न सक्ने तथ्य उजागर भएको छ । भारतको नियन्त्रक एवं महालेखा परीक्षकको प्रतिवेदनमा यस्तो खुलासा भएको हो । प्रतिवेदनअनुसार भारतीय सेनासँग १० दिनका
चीनसँगको सीमा नाकामा सुरुङ खन्दै भारत, यस्तो देखियाे उद्देश्य
भारतको सीमा सडक संगठन (बीआरओ)ले अरुणान्चल प्रदेशको ४१७० मिटर उचाइमा रहेको सेला दर्रा भएर निस्कनका लागि दुईवटा सुरुङ खन्ने भएको छ । उक्त सुरुङ खनिएपछि अरुणान्चलको तवाङ्गदेखि चीनको सीमासम्मको दूरी १० किलोमिटरसम्म कम हुने छ ।
बढ्न थाले भाइरल ज्वरोका बिरामी
पाल्पाका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । वर्षायाम शुरु भएसँगै जिल्लाका विभिन्न अस्पताल, क्लिनिकमा भाइरल ज्वरोका बिरामी दिनहुँ बढ्दो अवस्थामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । एक हप्ता अघिदेखि जिल्लाका विभिन्न
हाेला त ? अाज मन्त्रिमण्डल विस्तार…..
प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बुधबार) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन । नेपालको ४०औँ प्रधानमन्त्रीका रुपमा गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले जेठ २४ गते आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । प्रधानमन्त्रीका स्वकीय
मुम्बईमा पाँच तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो
भारतको आर्थिक राजधानी मुम्बईमा मङ्गलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । १९ जनालाई घाइते अवस्थामा बाहिर निकालिएको थियो । घटनामा अझै केही व्यक्ति फसेको बताइएको छ । उनीहरूको उद्दारका लागि
नेपाल सरकार रक्षा मन्त्रालयकाे वेवसाइट खतरानाक ह्याकरले गरे ह्याक
नेपाल सरकार रक्षा मन्त्रालयकाे वेवसाइट ह्याक भएकाे छ । नेपाल सरकारकाे महत्वपूर्ण मन्त्रालयकै वेवसाइट ह्याक भएपछि नेपालमा वेव सेक्युरिटीकाे समस्या झन बढेकाे छ । रक्षा मन्त्रालयको http://mod.gov.np/ वेभसाइट ह्याकरले ह्याक गरेका हुन् । उक्त वेवसाइट खोल्दा

