मुख्य समाचार Archive
झगडाले बिग्रायाे सोलार परियोजना, विश्व बैंकले अब लगानी नगर्ने
नेपाल विद्युत्त प्राधिकरणले नुवाकोटमा निर्माण गर्न लागेको २५ मेगावाटको ग्रिड सोलार प्रोजेक्टमा विश्व बैंकले लगानी नगर्ने भएको छ । मंगलबार संसद्को सार्वजनिक लेखा समितिले चालू ठेक्का रद्द गरेर पुनः टेन्डर गर्न निर्देशन दिएपछि विश्व बैंकले परियोजनाबाट
अनसनरत डा. केसीको स्वास्थ्य गम्भीर
चिकित्सा शिक्षा सुधारलगातका माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । अनशनको एघारौं दिन बिहीबार केसीको रक्तचाप निकै कम हुनका साथै महत्वपुर्ण अंग सञ्चालनमा आवश्यक पर्ने ईलेक्टोलाईडको मात्रा घटेको उपचारमा
शिशुलाई आमाको दुध पोसिलो, आमालाई आफ्नो रुप नै प्यारो
नेपालमा पूर्ण स्तनपान दर घट्दै गएको खबर आजको कान्तिपुरमा छ । कारण स्तनपान गराए सुन्दरतामा ह्रास आउने, तौल बढ्ने, स्तनको आकार बिग्रने जस्ता भ्रम र कामकाजी आमासँग बच्चालाई दुध चुसाउने समय नहुँदा आधुनिक आमाहरुले आफ्नो दुधको
भत्कियो लिच्छविकालीन पाँच तले दरबार
नुवाकोट – विदुर नगरपालिका २ नुवाकोटडाडाँमा रहेको लिच्छविकालीन तुलजा भवानी मन्दिर (पाँच तले दरबार) भत्केको खबर आजको कान्तिपुरमा छ । बर्षाले कमजोर बनाएकाले मन्दिर भत्केको द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिए । उक्र मन्दिर पृथ्वी नारायण शाहले
बम समात्ने प्रहरी हवल्दार सम्मानित
स्थानीय निर्वाचनका बेला दाङको मतदान केन्द्रमा सुरक्षाकर्मीतिर हानिएको बम समातेर फाल्ने प्रहरी दुर्गाबहादुर रानालाई बिहीबार सम्मान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा पूर्वनेपाल प्रहरी परिवार मञ्च, बेलायतले उनलाई ५१ हजार रुपैयाँ राशिसहित सम्मान गरेको खबर आजको
धरहरा पुननिर्माणमा अन्योलता
धरहरा पुननिर्माण गर्ने विषयमा अन्योल उत्पन्न भएको खबर आजको नेपाल समाचारपत्रमा छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले राष्ट्रको गौरवको रुपमा रहेको धरहरा पुननिर्माण गनेृ अन्तिम तयारी गरिरहेको अवस्थामा सो स्मारक निर्माणमा अन्योल देखिएको हो । सरकारले हुलाक
नागरिकताका अभिलेख नै हराएपछि – सीडीओ कार्यालयमा तनाव
‘सहसचिवको नागरिकता अभिलेख नहुँदा राहदानी बनाउन पाएनन् । कन्तबिजोक रहेछ कार्यालयको,’ बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बालकृष्ण पन्थी आफ्नै कार्यकक्षमा फोनमा कुराकानी गर्दै थिए । जेठ अन्तिम साता गृह मन्त्रालयबाट काठमाडौं सीडीओमा सरुवा भएका पन्थी
विदेशी पाईलटकाे तलब मासिक साढे २६ लाख
नेपाल बायुसेवा निगमले एक विदेशी पाईलटलाई मासिक २६ लाख ५० हजार रुपैयाँ २६ हजार पाँच सय अमेरिकी डलर तलब दिएर उपहाप्रबन्धक बराबरको हैसियतमा नियुक्त गरेको छ । निगमलार्ई अत्यावश्यक ब्यक्ति र प्राविधिक विशेषताले भरिपुर्ण भन्दै निगम
देशका तीन ठुला दरबार अलपत्र हुनुकाे कारण यस्तो रहेछ
नेपाल ट्रस्टको कार्यालयले आफ्नो स्वामित्वमा रहेका तत्कालीन राजाका तीन दरबारलाई संग्रहालय बनाउने भनिए पनि सो योजना अलपत्रमा परेको खबर आजको नेपाल समाचारपत्रमा छ । कुन-कुन दरबार ? कार्यालयले पोखराको रन्त मन्दिर, चितवनको दियालो बंगला र हेटौंडाको
विद्युत प्राधिकरण घाटामा
विद्युत चुहावटमा आएको कमी तथा गत माघमा गरिएको महसुल वृद्धिका कारण नेपाल विद्युत प्राधिकरणको बार्षिक घाटा एक अर्ब रुपैयाँभन्दा तल झरेको खबर आजको नागरिकमा छ । अघिल्लो आर्थिक बर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड घाटमा

