मुख्य समाचार Archive

माओवादी बैठकमा प्रचण्डले भने– अब पार्टी नै विघटन गरौं
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा भएको छ। माओवादीले सशस्त्र युद्धदेखि शान्ति प्रक्रियाका दुई दशकसम्म विभिन्न चरण पार गर्दै गणतन्त्र, संघीयतालगायत मूल राजनीतिक कार्यभार पूरा गरेको भन्दै

अब के हुन्छ ? दार्जिलिङमा ‘अघोषित आपतकाल’
भारत, पश्चिम बंगालको दार्जिलिङमा अलग प्रान्त गोर्खाल्यान्ड माग्दै जारी आन्दोलनले ५० दिन नाघेको छ। माध्यमिक विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने बंगाल सरकारको निर्णयपछि आक्रोशित स्थानीयले चर्काएको आन्दोलनले सन् १९८६ को रेकर्ड तोडिएको छ। ८६ को आन्दोलनका

खाल्डा माटोले पुरेर झारा टार्ने काम ?
उपत्यकास्थित सडकका खाल्डा माटोले मात्र पुरेर झारा टार्ने काम भएको छ । प्रधानमन्त्री कार्यालयले बिहीबार गरेको अनुगमनमा अधिकाशं ठाउँका आल्डा पुर्न माटोमात्रै प्रयोग गरेको भेटिएको हो । सडकका खाल्डा पुर्न झारा टार्ने काममात्रै गरेको पाईएको प्रधानमन्त्री

बेस क्याम्प रुटमा अर्ब लागानीको रिसोर्ट बन्दै
सगरमाथा बेस क्याम्पको रुटमा १३ वटा हिमालयन चेन रिसोर्ट बन्ने भएको छ । एसियन ट्रेकिङको मुख्य लगानीमको रिसोर्टमा विब्व बैंकले समेत लगानी गरेको खबर आजको नागरिकमा छ । आधुनिक होटलको अभाव हटाउने उदेश्यका साथ एक अर्ब

कर पछ्र्योट आयोगका पदाधिकारीले लत्याए कानुन : कर छुटमा मनोमानी
कर पछ्र्योट आयोगनका पदाधिकारीले कानुन लत्याएर आफुखुसी करदातालाई राजस्व छुट दिएको खुल्न आउको छ । आयोगले कर पछ्र्योट गर्दा मुलुकको कुनै पनि विधि, नियम र कानुनलाई आधार बनाएर फैसला नगरेको तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेला

राजपाका नेता फरार सूचीमा…..
तेस्रो मधेस आन्दोलनका क्रममा टीकापुरलगायत विभिन्न ठाउँमा भएका घटनामा संलग्न रहेको भन्दै सरकारले २ सय ६ वटा मुद्दा दर्ता गरेको थियो । जसमा ६ सय ८२ जना आन्दोलनकारी मुछिएका छन् । दुइृ सय ६ मध्ये १

राजधानीमा भित्रियाे कडा खालको स्वाइनफ्लु : दुईको मृत्यु
केही दिनयता काठमाडौ.मा कडा खालको स्वाइनफ्लुको संक्रमण बढेको छ । स्वाइनफ्लुको संक्रमणबाट बिरामी परेका केहीको उपचार भइरहेको र ती मध्ये दुई जनाको ज्यान नै गइसकेको खबर आजको नेपाल समाचारपत्रमा छ । शिक्षण अस्पताल महाराजगन्जका आइसीयू विभाग

र’को एजेण्ड भनी धम्क्याउँदै उद्योगपतिसँग रकम माग्ने गिरोह पक्राउ
भारतीय गुप्तचर संस्था ‘र’ को नेपाल प्रतिनिधि हुँ भन्दै चितवनका उद्योगपतिलाई धम्क्याएर ठूलो रकम माग गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चार जनाको गिरोहलाई आज जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकार सम्मेलन गरी सार्वजनिक

विमानस्थलको लागि २४ लाख रुख काट्नु पर्ने
प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि साना,मझौला र ठुला गरी २४ लाख रुख कटान गर्नुपर्ने देखिएको छ । विमानस्थल निर्माणको लागि तयार भएको वातावरणीय प्रभाव मुल्यांकन ईआईए प्रतिवेदनले उक्र संख्यामा रुख कटान गनुपर्ने उल्लेख गरेको छ

गोपाल खड्काले यसरी गरे आयल निगममा २० करोड अनियमितता
करिब ६७ करोड रुपैयाँको जग्गा खरिद प्रकरणमा जोडिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का थप २० करोड रुपैयाँ बरारबरको अनियमिततामा समेत मुछिएका छन् । उनको अनियमितता पेट्रोल–डिजेल ट्यांकर र ग्यास बुलेट खरिद, कर्मचारी नियुक्ति, ग्यास