मुख्य समाचार Archive

उत्तरतिरका सबै नाका खोल्न चीन तयार,सडक समेत निर्माण गरिदिने

 चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ। साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन

राजधानीकाे एक स्कूलबाटै अपहरित बालकलाई प्रहरीले यसरी गर्यो उद्धार

काठमाडौंको पकनाजोलबाट अपहरणमा परेका बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले अपहरित बालक विशाल चौधरीलाई सकुशल उद्धार गरेको हो । पकनाजोलमा रहेको सरस्वती माध्यमिक विद्यालयमा युकेजीमा अध्ययनरत

सडकमा आतङ्क मच्चाउने गुण्डाका ट्रिपर बन्द गर्ने डिआइजी खनालको घोषणा

सर्वेन्द्र खनाल काठमाडौंको प्रहरी प्रमुख हुँदा धेरै गुण्डाहरुको भागाभाग भएको चर्चा निकै चल्ने गरेको थियो । उनले सहरका गुण्डा नियन्त्रण गर्न राजनीतिक दवावलाई पूरै छिचोलेर काम पनि गरे । तिनै खनाल अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखाका

प्रधानमन्त्रीको निर्देशनकाे सरकारी अधिकारीले नै गरे यस्तो अटेरी

प्रधानमन्त्री शेर बहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन । सडकका ध्वाङ झन् झन् जोखिमपूर्ण बन्दै गएको खबर आजको नागरिकमा छ । खबरमा लेखिएको

निगमको अर्को झुट,एजेन्टसँग सेटिङ मिलाएर जग्गा

नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रुपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तीका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको खबर आजको नागरिकको पहिलो पृष्ठमा छापिएको छ । प्रकाशित थप खबर अनुसार सार्वजनिक जग्गा नपाएर निजी

बिरामीहरु आत्तिन थाले स्वाइनफ्लुबाट, तीनको मृत्यु अझै सरकारले चासो लिएन

काठमाडौंमा स्वाईफ्लुको संक्रमणबाट तीन जनाको मृत्यु हुनाको साथै दर्जनौं बिरामी अस्पतालमा भर्ना भएको खबर आजको नेपाल समाचारपत्रमा खबर छ । छिटो र छिटो र छरितो उपचार पाउने आशमा काठमाडौंका नाम चलेका निजी अस्पतालका साथै सरकारी अस्पतालमा

संबिधानका १०५६ विषयमा संशोधन प्रस्ताव

सात सय ४४ गाउँपालिका र नगरपालिकाको शासन सञ्चालनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा एक हजार ५६ वटा विषयमा संशोधन हुने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार पारी मन्त्रिपरिषद्ले स्वीकृत गरेको उक्त विधेयक संसद्मा

टहरामै बित्ने भयाे जुनि….

भुकम्पपछिको पुननिर्माणले गति लिन नसक्दा नवनिर्बाचित स्थानीय तहका पदाधिकारी टहरामा बस्न बाध्य छन् । घरमात्र होईन, उनीहरुको कार्यालय पनि छाप्रोमै छ । उनीहरुले पुननिर्माणकै मुद्धालाई प्रथमिकता दिएका छन् ।गोरखा चुनलुब्री धार्चे, चुलिकोट, अजिरकोटलगायत नौवटा गाउँपालिका छाप्रोमै

अाखिर दक्षिणपन्थी काे ?

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले भर्खरै सकिएको पार्टी सचिवालय विस्तारित बैठकमा प्रस्तुत राजनीतिक दस्तावेजको दोस्रो बुँदामा एमाले लक्षित टिप्पणी गरे — ”एमालेभित्रको उच्च जातीय अन्धराष्ट्रवादी र परिवर्तनविरोधी दक्षिणपन्थी संशोधनवादी धारलाई मलजल गरेर प्रतिगनतिर लैजाने षडयनत्रमा सामन्ती

अब बसन्तपुरमा सुटिङ गर्दा कर तिर्नुपर्ने

काष्ठमण्डप – विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा म्युजिक भिडियो वा चलचित्र सुटिङ गर्दा कर तिर्नुपर्ने भएको खबर आजको नागरिकमा छ । आजको नागरिकमा प्रकाशित खबर अनुसार काठमाडौं महानगरपालिका नगर परिषदले पारित गरेको आर्थिक ऐन