मुख्य समाचार Archive

आरएसएस आवद्ध संस्थाद्वारा चिनियाँ सामान बहिष्कारको निर्णय, भारतमै कडा आलोचना

दोक्लाम विवादले चीन र भारतविच तनाव बढीरहेका बेला भारतमा चिनियाँ सामान बहिष्कार शुरुभएको छ । अतिवादी हिन्दु समुह राष्ट्रिय स्वमसेवक संघ, चीनबिरोधी तिब्बती स्वतन्त्रता पक्षधर समुह र राष्ट्रवादी भन्ने केही संस्थाले एक महिनाअघि चिनियाँ सामान बहिष्कारको

सेटिङमा पाक्छ स्वार्थको सेल

मार्क्स र एंगेल्सबीच एकताका सम्बन्ध चिसिएको थियो । त्यो आर्थिक कारणले थियो । ६ जनवरी १८६३ मा प्रेमिका मेरीको अचानक मृत्यु भयो । एंगेल्सले पत्रद्वारा मार्क्सलाई यो जानकारी गराए । मार्क्सकाे सोचेजस्तो पत्र आएन । फलस्वरुप

सांसदमा देउवालार्इ प्रश्न – चीन र भारत भिड्न खोजिरहेका बेला प्रधानमन्त्री किन जानुपर्‍यो भारत ?

व्यवस्थापिका संसदको बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको भ्रमणको औचित्यमाथि सांसद लक्ष्मण राजवंशीले प्रश्न उठाएका छन्। दुई छिमेकी भारत र चीनबीच द्वन्द्व बढिरहेका बेला हुन लागेको प्रधानमन्त्री देउवाको भ्रमणले राम्रो सन्देश नजाने भन्दै उनले अनुपयुक्त समयमा

भारतीय दूतावासले उम्मेदवारहरूलाई बोलाएर हप्कीदप्की गरेकाे भीम रावलको खुलासा

नेकपा एमालेका उपाध्यक्ष एवम् सांसद भीमबहादुर रावलले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले कुटनीतिविपरीत गतिविधि गरिरहँदा पनि नेपाल सरकार मौन बसेको आरोप लगाएका छन्। व्यवस्थापिका संसदको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद रावलले ‘अमूक दलका उम्मेदवारहरूलाई बोलाएर सहयोग

आरोपीले नै गरे हेलिकोप्टर चार्टर

आफ्नै घरमा काम गर्ने धनबहादुर विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका खुम्बु पासाङल्हामु गाउँपालिका–४, खुम्जुङका कमल राईले जिल्ला प्रहरी कार्यालय आउनका लागि हेलिकोप्टर चार्टर गरेका छन् । आइतबार इलाका प्रहरी कार्यालय नाम्चेले पक्राउ गरेका

आयोगको बिन्तिपत्रको आधारमा सर्वोच्च अदालतले न्याय बेचेको आरोप

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको सर्वोच्च अदालतको मुद्दा हराइदिन भन्दै सर्वोच्च अदालतमा महान्यायधिवक्तामार्फत बिन्तिपत्र चढाएको साथै, अदालतले समेत सोही बिन्तिपत्रका आधारमा फैसला गरेको खुलासा भएको छ । पुनरुत्थान पार्टी नेपालले मंगलबार पत्रकार सम्मेलन गरेर आयोगले मुद्दा

मेलम्चीमा इटालेली र नेपाली ठेकेदारबीच भुक्तानी विवाद,काम ठप्प

इटालेली ठेकेदार कम्पनी सीएमसी र नेपाली निर्माण व्यवसायीबीचको रकम भुक्तानी विवादका कारण मेलम्ची खानेपानी आयोजनाको काम गएको तीन दिनदेखि रोकिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।आफूहरुले पाउनुपर्ने करोडौं रुपैंयाँ उक्त कम्पनीले भुक्तानी नगरेको भन्दै असन्तुष्ट

पाउरोटीबाट फेरिएको जीवन

 जिल्ला सदरमुकाम खलंगामा बेकरी (पाउराटी) उद्योग सञ्चालन गरेका कमल बुढाथोकीको जीवन शैली परिवर्तन भएको छ । रुकुमको चौरजहारीमा लामो समय सम्म चिया, कमेनाको पसलवाट फेरिन नसकेको जीवन शैली जाजरकोट जिल्ला सदरमुकाम खलंगामा बेकरी उद्योग सञ्चालन गरेपछि

कमाईको आधा हिस्सा बालबालिकाको विकासमा लगानी गर्न अविभावक सिप सिक्दै

कमाईको आधा हिस्सा बालबालिकाको सर्वाङ्गिन बिकासमा लगानी गर्ने उदेश्य राखेर बालबालिकाका अबिभावकहरुले जाजरकोटमा ब्यबसायिक सिप सिकि रहेका छन् । देश तथा समाज विकासमा आफ्ना सन्ततिले योगदान पुर्याउन सक्ने सक्षम जनशक्ति तयार गर्न आम्दानीको आधा हिस्सा बाल

प्रदेश २ मा तालमेल खोज्दै एमाले, पहिलो प्राथमिकतामा राजपा

प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक कुनै पनि राजनीतिक शक्तिसंँग तालमेल प्रयास थालेको छ । प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष