मुख्य समाचार Archive

सप्तकोसी ब्यारेजमा पानीको बहाव उच्च,किन खाेल्दैन भारतले ढोका ?

परराष्ट्रमन्त्री महराले गरे कूटनीतिक पहल सप्तकोसी नदीमा पानीको बहाव खतराभन्दा धेरै माथि हुँदा पनि शनिबार रातिसम्म भारतले ढोका खोलेको छैन । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई टेलिफोन गरेर कोसी ब्यारेजका सबै

बाढिपहिरो पीडितको उद्धार र राहतका लागि प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र पीडितलाई राहत उपलब्ध गराउन सम्बन्धित जिल्लाका स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । शुक्रबार रातिदेखि अविरल रुपमा परेको भीषण

विद्युत् अवरुद्ध गरे पाँच लाख चरिवाना

अब ग्राहकलाई पुर्व सुचनाबिना बिद्युत् अपरोध गरेमा सेवा प्रदायकलार्य पाँच लाख रुपिँयासम्म जरिवाना हुनेछ । विद्युतलाई आधरभुत सेवामा परिभाषित गर्दैै सेवा अवरुद्ध गरे उत्पादन, प्रसारण तथा ब्यापारको अनुमति प्राप्त ब्यक्ति वा सङ्गठित संस्थालाई जरिवाना हुने ब्यवस्था

उमेर ढाँट्ने प्रहरी फन्दामा : नागरिकतामा फरक-फरक जन्ममिति

डेढ बर्ष अघि नै सेवाबाट अनिवार्य अवकास पाउनुपर्ने एक प्रहरी अधिकृतले उमेर ढाँटेर डीएसपीमा बढुवासमेत पाएका छन् । हालै गृह मन्त्रालयले बढुवा गरेको सूचीमा परेका बल्लभबहादुर सिंहले फरक फरक जिल्लाबाट फरक मितिमा नागरिकता जारी गरेको फेला

‘हातबाट झन्डै बच्चा फुत्किएको’पिपलले जोगायो ज्यान

माडी भैरवपुरकी समा परियारलाई शुक्रबार राति बाँचिएलाजस्तो लागेन । अविरल वर्षाका कारण बाढी आएपछि जीवनको अन्तिम घडी हो भन्ने लाग्यो । एक्कासि घरमा बाढी पसेपछि उनले जीवनको आस नै मारेकी थिइन् । २७ वर्षीय समालाई आफ्नो

प्याजको भाउ ह्वात्तै बढ्यो

बजारमा प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ पुगेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । अफ सिजनका कारण भारतमा प्याजको मूल्यवृद्धि भएको त्यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीको भनाइ छ । नेपालमा खपत हुने करिब ९८ प्रतिशत

अनुमान नै गर्न नसकिने क्षति, हजारौं विस्थापित

बाढीपहिरोका कारण मुलुकका विभिन्न भागमा दर्जनौंको मृत्यु हुनुका साथै अनुमानैं गर्न नसकिने क्षति भएको छ । बाढीपहिरोबाट हजारौं मानिस विस्थापित भएको खबर आजको नेपाल समाचारपत्रमा छ । गृहमन्त्रालयका अनुसार देशैभरि करिब २० भन्दा बढीको मृत्यु भएको

शनिबार यस बर्षकै उच्च पानी पर्यो,सोमबारसम्म निरन्तर वर्षा

महिनादेखि कम्जोर बनेको मनसुन बिहीबार दिउँसो २:१० बाट सक्रिय हुँदा देशभर बर्षा भएको छ। दुई दिनदेखिको वर्षाले पूर्वी र मध्य क्षेत्रका बबई र पश्चिम सेती नदीको १२ स्थानमा उच्च खतराको साइरन बजेको छ। मनसूनी न्यून चापीय

देशभर बाढीको प्रकोपः २२ को मृत्यु, चार वेपत्ता

शुक्रबार रातिदेखि लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि २२ को मृत्यु भएको छ । विवरण अनुसार विभिन्न जिल्लामा २२ जको मृत्यु भएको हो भने दर्जनौं घर बगेका छन् भने सैयौं विघा

त्रिवेणी गजल सन्ध्यामा उभिएका गजलकारहरूले भने – अब गजल मार्फत मुलकमा क्रान्ति हुनुपर्छ

त्रिवेणी गजल सन्ध्यामा उभिएका गजलकारहरूले मुलुकमा परिवर्तन अाबश्यक भएकाे भन्दै गजल मार्फत क्रान्ति हुनुपर्नेे बताएका छन । शनिबार राजधानीमा भएकाे कार्यक्रममा  गजलकारहरूले  अब गजलबाट क्रान्ति हुनुपर्ने बताउदै  राजनितिलार्इ समेत कटाक्ष गरे ।  त्रिबेणी गजल सन्ध्याकाे नाममा