मुख्य समाचार Archive
संविधान संशोधनबारे दिल्लीमा देउवाको प्रतिवद्धता किन ?
प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले असन्तुष्ट सबै वर्ग र समुदायलाई समेटेर संविधान
नेपाल र भारतबीच के के भए समझदारी ? यस्ता छन आठवटा बुँदाहरू
नेपाल र भारतबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी आठवटा समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ। दुवै मुलुकका सम्बद्ध अधिकारीले ती समझदारीपत्र आदानप्रदान पनि गरेका छन्। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डल र त्यहाँका प्रधानमन्त्री नरेन्द्र
प्रधानमन्त्री देउवाले माेदीकाे अगाडि भने – संविधान संशोधनको पुन,प्रयास हुन्छ
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा दुई तिहाई जुटाएर पुनः संविधान संशोधनको प्रयास गर्ने बताएका छन्। भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधनको प्रयास जारी रहेको
यस्ताे छ नेपाल–भारत संयूक्त बक्तब्य (पूर्णंपाठसहित)
प्रधानमन्त्री शेरबहादुर देउवाको जारी भारत भ्रमणको क्रममा भएको भेटवार्ता र सम्झौता लगायतका विषय समेटेर संयूक्त बक्तब्य जारी भएको छ । संयूक्त बक्तब्यलाई भ्रमणको महत्वपूर्ण कडीको रुपमा लिने गरिन्छ । यस्तो छ संयूक्त बक्तब्यः India-Nepal Joint Statement
अरुण तेस्रो शिलान्याश गर्न मोदीलाई निम्तो
—भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्याशका लागि आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई निमन्त्रणा गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीले पनि अरुण तेस्रो शिलान्याश समारोहमा नेपाल आउन नेपालका प्रधानमन्त्री देउवाले निमन्त्रणा
सेनाले गर्यो यस्तो छलफल : पेट्रोलियम पाइपलाइन राजधानीसम्म
पेट्रोलियम पाइपलाइन राजधानीसम्मै ल्याउने विषयमा औपचारिक छलफल सुरु भएको छ । तराईसँग जोड्ने द्रुत राजमार्ग (निजगढ फास्ट ट्रयाक) निर्माण गर्ने जिम्मेवारी पाएको नेपाली सेनाको युनिट र सरोकारवाला निकायबीच यस विषयमा छलफल सुरु भएको हो । सेनाको
रोकियो डलर तस्करी आरोपित पाईलटको विदेश तालिम
विदेशी मुद्रा अपचलन मुद्धामा धरौटीमा छुटेका वरिष्ठ पाईलट क्याप्टेन सुवर्ण अवालेलार्य तालिमका लागि तत्काल विदेश नपठाउन सरकारले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । क्याप्टेन अवालेको उडान लाईसेन्स अद्यावधिक गर्न लाखौँ खर्च गर्दै निगम ब्यवस्थापनले
भारतमा नेपाली समाचार च्यानललाई प्रतिबन्ध
भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बनद भएको एक महिना भईसकेको छ । जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको कर्पोरेट अफिस र सिलगुडीमा रहेको स्टुडियोमा
भारतको अर्को हस्तक्षेप : नेपालको पेट्रोलियम बजार कब्जा गर्ने दाउ
भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ । नेपालको ईन्धनबजारमा एकाधिरका जमाएको भारतले यहाँको आन्तरिक बिक्रीवितरणमा पनि नियन्त्रण राख्न खोजेको हो । नेपालमा पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थ बिक्रीमा आफ्नो हस्तक्षेपकारी उपस्थिती
आयाल निगमकाे अर्काे काण्ड, सर्लाहीमा १७ करोड घोटाला’
नेपाल आयल निगमले सर्लाहीमा जग्गा खरिद गर्दा करिब १७ करोड रुपैयाँ घोटाला गरेको निष्कर्ष संसदीय समितिले निकालेको छ । स्थलगत अध्ययन गर्न सर्लाही आएको संसदको उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको टोलीले यस्तो निष्कर्ष निकालेको

