मुख्य समाचार Archive

मध्य र पश्चिममा अझै मनसुन हुने
जल तथा मौसम विज्ञान विभागले पूर्वमा खतरा टरेको तर मध्य र पश्चिममा मनसुन केन्द्रित भएकाले उच्च खतरा हुन सक्ने चेतावनी दिएको छ । विभागका अनुसार बुधबारदेखि सक्रिय बनेको मनसुन प्रणाली पूर्वमा निष्क्रिय हुँदै मध्य र पश्चिममा

तराईका ८० प्रतिशत धानबाली डुबानमा
अविरल वर्षाका कारण आएको बाढीले गर्दा तराई-मधेसका २० जिल्लाको ८० प्रतिशत धानबाली डुबानमा परेको छ । खडेरीका कारण ढिलो गरी सुरु भएको रोपाइँ सम्पन्न नहुँदै आएको भेलले धानबाली डुबाएको कृषि विकास मन्त्रालयले आइतबार जनाएको छ ।

अरुण तेस्रो परियोजनाको शिलान्यास गर्न मोदी नेपाल आउने
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रोपटक नेपाल भ्रमणका लागि कोसिस भइरहेको बताएका छन् । भारतीय लगानीमा निर्माण हुन लागेको अरुण तेस्रो जलविद्युत् परियोजना शिलान्यासका अवसरमा धार्मिक क्षेत्रको भ्रमणका लागि मोदीको भ्रमण

चीनबाट २१ सदस्यीय टोली सोमबार नेपाल आउँदै
उपप्रधानमन्त्री वाङको टोलीमा को–को छन् ? चीनका उपप्रधानमन्त्री वाङ याङ सोमबार नेपाल आउँदै छन् । चीनको स्टेट काउन्सिलका उपप्रधानमन्त्री याङको नेतृत्वमा १८ जना प्रतिनिधिमण्डल र तीनजना सुरक्षा तथा मेडिकल स्टाफ गरी २१ सदस्यीय टोली नेपाल आउन

सप्तकोसी ब्यारेजमा पानीको बहाव उच्च,किन खाेल्दैन भारतले ढोका ?
परराष्ट्रमन्त्री महराले गरे कूटनीतिक पहल सप्तकोसी नदीमा पानीको बहाव खतराभन्दा धेरै माथि हुँदा पनि शनिबार रातिसम्म भारतले ढोका खोलेको छैन । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई टेलिफोन गरेर कोसी ब्यारेजका सबै

बाढिपहिरो पीडितको उद्धार र राहतका लागि प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र पीडितलाई राहत उपलब्ध गराउन सम्बन्धित जिल्लाका स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । शुक्रबार रातिदेखि अविरल रुपमा परेको भीषण

विद्युत् अवरुद्ध गरे पाँच लाख चरिवाना
अब ग्राहकलाई पुर्व सुचनाबिना बिद्युत् अपरोध गरेमा सेवा प्रदायकलार्य पाँच लाख रुपिँयासम्म जरिवाना हुनेछ । विद्युतलाई आधरभुत सेवामा परिभाषित गर्दैै सेवा अवरुद्ध गरे उत्पादन, प्रसारण तथा ब्यापारको अनुमति प्राप्त ब्यक्ति वा सङ्गठित संस्थालाई जरिवाना हुने ब्यवस्था

उमेर ढाँट्ने प्रहरी फन्दामा : नागरिकतामा फरक-फरक जन्ममिति
डेढ बर्ष अघि नै सेवाबाट अनिवार्य अवकास पाउनुपर्ने एक प्रहरी अधिकृतले उमेर ढाँटेर डीएसपीमा बढुवासमेत पाएका छन् । हालै गृह मन्त्रालयले बढुवा गरेको सूचीमा परेका बल्लभबहादुर सिंहले फरक फरक जिल्लाबाट फरक मितिमा नागरिकता जारी गरेको फेला

‘हातबाट झन्डै बच्चा फुत्किएको’पिपलले जोगायो ज्यान
माडी भैरवपुरकी समा परियारलाई शुक्रबार राति बाँचिएलाजस्तो लागेन । अविरल वर्षाका कारण बाढी आएपछि जीवनको अन्तिम घडी हो भन्ने लाग्यो । एक्कासि घरमा बाढी पसेपछि उनले जीवनको आस नै मारेकी थिइन् । २७ वर्षीय समालाई आफ्नो

प्याजको भाउ ह्वात्तै बढ्यो
बजारमा प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ पुगेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । अफ सिजनका कारण भारतमा प्याजको मूल्यवृद्धि भएको त्यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीको भनाइ छ । नेपालमा खपत हुने करिब ९८ प्रतिशत