मुख्य समाचार Archive

अब जग्गा प्लाटिङ गर्न सरकारी बन्देज
जग्गा दलालतहले कृषियोग्य भुमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारे जग्गा प्लाटिङ गर्न रोक लगाएको छ । घरजग्गा कारोबारलार्य आवाासीय रुप्माा नलिई दलालहरुले ब्यावसायिक हिसावले करोवार गरेकाले यलार्य रोक्न भुमिसुधार तथा ब्यवस्था मन्त्रालयले प्लाटिङ र अनियमित कित्ताकाट रोक्ने

भारतीय दूतावासको गतिविधि नियन्त्रण गर्न एमालेको चर्काे दवाव
वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासका अधिकारीले गैरकुटनीतिक क्रियाकलाप गरिरहेको दाबी गर्दै एमालेले सरकारको जवाफ माग गरेको छ । प्रदेश २ मा हुने स्थानीय तह निर्वाचित लक्षित गरी वाणिज्य दूतावासले गैर कुटनीतिक सक्रियता बढाएको उल्लेख गर्दै एमालेले कुनै

१६ लाख रुपैया जुट्न नसके एलिनाको ज्यान जान सक्ने
कुशे गाउँपालिका–७ नारेकी १४ बर्षिय बालिका एलिना हमाल प्राण घातक रोग (रगत क्यान्सर) वाट पिडित भएकि छन् । गत बैसाख महिना देखि एलिसा हमालको निजामति कर्मचारी अस्पताल नयाँ बाणेश्वर काठमाण्डौंमा उपचार भईरहेको छ । प्राण घातक

फेरियो अपराध र दण्डसंहिता
शासक फेरिए पनि शासन उस्तै, संविधान फेरिए पनि कानुन उस्तै ! यस्तै भुक्तमान नेपालीहरूले नयाँ संविधान जारी भएको तेस्रो वर्ष नलाग्दै सर्वसाधारणको दैनिकीमा प्रभाव पार्ने महत्त्वपूर्ण कानुन फेरिएका छन्। संसद्ले बिहीबार मुलुकी ऐन प्रतिस्थापन गर्ने ७

निगम र व्यवसायीको मिलेमतोमा इन्धन अभाव गराउने प्रपञ्च सुरु
पेट्रोलियम व्यवसायी र आयल निगमको मिलेमतोमा अत्यावश्यकीय वस्तु इन्धन अभाव गराउने प्रपञ्च फेरि सुरु भएको छ। निगमले इन्धन क्षतिको विषयमा तयार पारेको प्रतिवेदन कार्यान्वयन गरिरहेको छैन भने व्यवसायीले सिधै ढुवानी बन्द गर्नेगरी विरोधका कार्यक्रम सार्वजनिक गरिरहेका

एसिड आक्रमणविरुद्ध कानुन बनाउन सरकारलाई परमादेश
एसिड आक्रमणजस्तो क्रूर अपराध रोकथाम, पीडकलाई सजाय र पीडितलाई क्षतिपूर्ति कानुन बनाउन सर्वोच्च अदालतबाट बुधबार सरकारलाई परमादेश भएको छ। सर्वोच्चले पीडितलाई निःशुल्क उपचार, पुनःस्थापना, पीडकबाट क्षतिपूर्ति भराउन र हिंसाविरुद्ध सचेतना कार्यक्रमको व्यवस्था गर्नसमेत सरकारलाई भनेको छ।

मेलम्ची पुगेर प्रधानमन्त्रीले दिए यस्तो निर्देशन
सिन्धुपाल्चोक – प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको काम तीव्ररुपमा अघि बढाउन निर्देशन दिएका छन् । बुधबार मेलम्ची खानेपानी आयोजनाको थलगत निरीक्षणको क्रममा मेलम्ची आइपुगेका उनले आयोजनाको काम यथाशिघ्र सम्पन्न गर्न निर्देशन दिए । हेलिकोप्टरबाट यस

यस्तो हुनेछ शनिबारसम्म मौसम
मध्यबर्षातको समयमा समेत सक्रिय बन्न नसकेको मनसुन अबका केही दिन सक्रिय हुँदै छ । दिउँसोको समयमा मौसम केही सुधार भएपनि अपराहन्न र साँझपछि मुलुकका धेरै सथानमा बर्षाको गतिविधि दोहोरिने मौसमविदहरुको अनुमान छ । पहाडी भेगको तुलनामा

जताततै स्वाइनफ्लुकाे बडदाे डाक्टर भन्छन् – ‘मिचिगन स्ट्रेन भित्रिने खतरा छ’
यतिबेला जताततै स्वाइन फ्लुको संक्रमण फैलिएको खबर आजकोनेपाल समाचारपत्रमा छ । उपत्यका तथा उपत्यकाबाहिरका केही जिल्लामा यो रोग विकराल बन्दै गएको छ । अहिले पाल्पा, स्याङजा, पोखरा बुटवल र झापा लगायतका स्थानमा स्वाइनफ्लुको समस्या तिव्ररुपमा बढ्दै

सस्तियो भारतबाट आउने बिजुली
नेपाल विद्युत प्राधिकरणले भारतका विभिन्न नाकाबाट आयात गरिरहेको विजुलीको भाउ आगामी सातादेखि सस्तिने भएको छ । नेपाल भारत विद्युत आदान प्रदान समिति (पीईसी) को मगलबारको बैठकले आगामी सात महिनाका लागि विभिन्न १२ नाकाबाट आयातित बिजुलीको नयाँ