मुख्य समाचार Archive

बिहारमा पनि बाढीको वितण्डा : ९१ जनाको मृत्यु, ९६ लाख मानिस प्रभावित

भारतको पूर्वी राज्य बिहारमा बाढीका कारण कम्तीमा ९१ जनाको मृत्यु भएको छ । पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोका कारण उनीहरूको मृत्यु भएको हो । बाढीबाट करिब ९६ लाख मानिस प्रभावित भएका छन्,

सरकारको आँखा नपुगेका ठाउँमा बाढीपीडितको बिजोग

रौतहटको देवाही गोनाही गाउँपालिका २ की ६२ बर्षिया छठिया देवी चार दिनयता चिउरा र दालमोठ धानिएकी छन् । त्यो पनि गाउँलेले दिएका हुन् । उनको त घरसंगै अन्नसमेत बाढीले बगायो । त्यसैले छिमेकीकहाँ आश्रय लिईरहेकी छन्

यसरी एकाएक किन अाकाशियाे तरकारीको मुल्य ?

लगातारको वर्षाका कारण ठाउंठाउंमा बाढी र पहिरोले सडकमा क्षति पुगेर तरकारी आयात नै कम हुन थालेपछि उपत्यकामा तरकारीको भांउ आकासिएको छ । निरन्तर परिरहेको वर्षाले तरकारीको उत्पादनमा भारी गिरावट आएका कारण हाम्रो दैनिक जीवनसंग प्रत्यक्ष सम्बन्ध

न रहे बाआमा, न रह्यो घर : भाई आमाबुबा खोज्दै बर्बराउँछन,

एघार बर्षे निशान रार्ई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र बर्षीया कमला एकाहोरो टोलाईरहन्छिन् । भाई निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले ईटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरु बेसाहारा छन् । एककासि राति

प्रहरीमा यस्ताे भद्रगोल !

छविलाल जोशी र ठुले राइ नेपाल प्रहरीका डिआईजी हुन् । तर यी दुवै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन् । काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी

गुणस्तरहीन सामग्री वितरण गर्दै एनजीओदेखि दैवीप्रकोप

बाढीपिडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेको सामग्री वितरण भईरहेको भन्दै सप्तरीका बाढी प्रभावित सर्वसाधारणले गुनासो गरेका छन् । एनजीओदेखि जिल्ला दैवीप्रकोप उद्धार समितिले वितरण गर्ने राहत सामग्रीसमेत गुणस्तरहीन हुने गरेको उनीहरुको गुनासो छ

बाढीपीडितका लागि सबै मन्त्रीको एक महिनाको तलब : गृहले पठायो ७ करोड १० लाख

सबै मन्त्रीको एक महिनाको तलब प्रधानमन्त्रीसहित २७ मन्त्रीले एक महिनाको तलबबापत १६ लाख ७५ हजार १ सय ९० रुपैयाँ बाढी प्रभावितलाई दिने निर्णय गरिसकेका छन् कर्मचारीले पनि एक दिनदेखि पाँच दिनसम्मको तलब बाढी प्रभावितलाई दिने निर्णय

राहतमा पनि राजनीतिक खिचातानी,जस्ले गर्दा सरकारले दिएको राहत पनि वितरण हुन सकेन

बाढी प्रभावित कतिपय गाउँमा स्थानीय राजनीतिक नेताको खिचातानीका कारण सरकारले दिएको राहत वितरण हुन सकेको छैन ।महिनाथपुर, हरकठवालगायतकका गाउँमा खाद्यन्न, पाललगयातका राहत सामग्री मंगलबार दिउँसो आए पनि बुधबारसम्म पनि वितरण हुन सकेको छैन । यो खबर

‘अकुत’ सम्पत्ति पत्ता लगाउन अख्तियार असफल

भ्रष्टाचार कानुनमा राष्ट्रसेवकलाई सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने कडा व्यवस्था गरिए पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन झण्डै असफलजस्तै भएका छन् । सर्वोच्च अदालतबाट बर्खास्तगीमा परेका अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह

नेपाल डुबाउने भारतीय बाँध

लक्ष्मणपुर बाँध र त्यसको परिपुरक आयोजनाका रुपमा निर्मित कलकलवा तटबन्धका कारण बाँकेको बघौडा क्षेत्र बर्सेनी डुबान कटानको समस्यामा पर्दै आएको छ । यी दुई संरचना निर्माण भएयता हालसम्म झन्डै दुई हजार पाँच सय बिघा जमिन डुबान