मुख्य समाचार Archive

बीनाले भनिन्- जीवनको सबैभन्दा ठूलो खुसी आज मसँग छैन…
भीमदत्त नगरपालिका हाताभित्र कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम नतिजा घोषणाको तयारी भइरहेको थियो। कार्यालयबाहिर पार्टीका कार्यकर्ता, समर्थक र शुभेच्छुक जितको खुसियालीमा अबिरजात्रा गरिरहेका थिए। त्यही भीड छिचोलेर बीना मगर नगरपालिकाभित्र प्रवेश गरिन्। छोरालाई

वाम गठबन्धनलाई दुई तिहाइ
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये सोमबार राति ११ बजेसम्म १ सय ५८ स्थानको नतिजा सार्वजनिक भएको छ। घोषित परिणामअनुसार एमाले-माओवादीको वाम गठबन्धनले दुई तिहाइ स्थानमा जित हासिल गरेका छन्। एमालेले सबैभन्दा बढी ७६ र माओवादीले ३६

भिम रावल भन्छन्-अब ज्योतिषीमा विश्वास गर्नेका दिन सकिए
नेकपा एमालेका उपाध्यक्ष एवं अछाम क्षेत्र नम्बर–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य भीम रावलले अब विधिको शासन र लोकतन्त्रको संस्थागत विकासमा लागिपर्ने बताएका छन् । सोमबार अछाम सदरमुकाम मंगलसेनमा आयोजित विजयीसभालाई सम्बोधन गर्दै रावलले जनताले कम्युनिष्टप्रति गरेको

अब राष्ट्रिय पार्टीको मान्यता ६ दललाई मात्र ?
यसपटकको निर्वाचनले मुलुकका ६ ओटा पार्टीलाई मात्र राष्ट्रिय पार्टीको हैसियत दिने देखिएको छ । च्याउसरी पार्टी र तिनका नेताको हर्कतले दिक्क भएका जनताले यसपटक भने ६ ओटा दललाई मात्र राष्ट्रिय हैसियतमा पाउने भएका हुन् । यसरी

जो विजयको खुशीमा पनि रमाउन सकिनन् …
भारी मतान्तरले विजय भएको खबर सुन्दा उनी अक्क न मक्क परिन् । यो ठूलो खुशीको कुरा थियो । प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक मतले जित्नु उत्सवको निमन्त्रणा थियो । तर, उनका आँखाबाट भने बर्बरी आँसु झरे, यी

यस्ताे छ प्रतिनिधिसभा प्रत्यक्षतर्फको १३५ स्थानको मतपरिणाम
काठमाडौं, मंसिर २५ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १३५ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित क्षेत्रको मत परिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको प्रमुख घटक

आन्तरिक हवाई भाडा बढ्यो
काठमाण्डौ । निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरुले हवाइए भाडा बढाउने निर्णय गरेका छन् । वायुसेवासञ्चालक संघले सोमबारदेखि लागू हुने गरी आन्तरिक उडानमा लिँदै आएको हवाई भाडावृद्धि गरेको हो । संघको बैठकले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम दुई

मतगणना हुँदै गर्दा साना व्यवसायीलाई भ्याइनभ्याइ
सप्तरीको चारवटै निर्वाचन क्षेत्रको मतगणना जलेश्वरमा भइरहेको छ ।ताजा नतिजा सुन्न आउनेको भीडले मतगणनास्थल अगाडि रहेका होटलको व्यापार बढेको छ । त्यही भएर ४० बर्षीय भरत साहलाई चिया, खाजा र खाना बिक्री गर्न भ्याइनभ्याइ छ ।उनको

मोवाईल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गरे पैसा पाइने
काठमाण्डौ । मोवाईल रिचार्ज कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने नफाल्नुहोस् । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । उपत्यकामा चलिरहेको चक्रपथ सफाई अभियानका तर्फबाट मोवाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए ५० रुपैयाँ

राष्ट्रियसभा निर्वाचन कहिले ?
काठमाण्डौ । प्रतिनिधिसभा प्रदेशसभा र स्थानीय संविधानबमोजिम अब राष्ट्रियसभाको निर्वाचन गर्न बाँकी छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै राष्ट्रियसभाको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानुन् अझै बनेको छैन । संविधानमा राष्ट्रियसभा र