मुख्य समाचार Archive

गोपाल पराजुलीलाई डा. केसीको प्रश्नः २०२६ सालमा तपाईं पास कि फेल ?
काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका सम्बन्धमा हालसम्म विवादरहित तथ्य हो, उनले चितवनको शारदा माविबाट हाईस्कुलको परीक्षा दिएका थिए । तर त्यसमा उनी पास भए कि फेल ? परस्पर बाझिने तथ्य फेला परेपछि नागरिक अभियन्ता डा. गोविन्द केसी,

दुवै सदनका सांसदहरुले लिए सपथ
निर्वाचन सम्पन्न भएको तीन महिनापछि प्रतिनिधिसभाका र राष्ट्रियसभाका सांसद सदस्यले छुट्छुटटै शपथ लिएका छन् । प्रतिनिधिसभाका सदस्यहरुले ज्येष्ठ सदस्य महन्थ ठाकुरवाट सपथ लिए भने राष्ट्रियसभाका सांसदहरुले तारादेवी भट्टबाट सपथ लिएका हुन् । प्रतिनिधि सभा सदस्यको सपथ

क्रान्तिकारीका नेता प्रहरी हिरासत भित्रै आमरन अनसनमा,स्वास्थ्य अबस्था नाजुक
नेकपा निकट भातृ संगठन अखिल क्रान्तिकारी सुर्खेतका नेता भिम कठायतले प्रहरी हिरासत भित्रै अनसन सुरू गरेका छन । बिनाकारण पक्राउ गरेका भन्दै कठायतले सुर्खेत जिप्रका हिरासतमा अनसन सुरू गरेका हुन । अखिल क्रान्तिकारीका नेता समेत रहेका

धार्मिक अतिवादले एक राष्ट्र दुई राष्ट्रियताको गम्भीर प्रश्न उठन सक्छ
राष्ट्र र राष्ट्रको शासन ब्यवस्था प्रत्यक्ष जनताको जिवनस्तरसँग जोडिएको हुन्छ । त्यस देशको शासकले जनताको पुर्खेउली सरकार र रितिरिवाजमा धार्मिक पक्षपात गरेको खण्डमा धार्मिक बितण्डता निम्त्याउन सक्छ । धार्मिक स्वतन्त्रता र नैसर्गिक अधिकार बराबर समुदायमा प्रत्याभूत

अब्यस्थीत घरघडेरी र सडकका कारण संकटमा प्राकृतीक सम्पदा
अव्यवस्थीत सडक निर्माण र घर घडेरीका कारण प्राकृतिक सम्पदाहरू जाेखीममा परेका छन । यतिबेला रोल्पा जिल्लाका खोलानाला सुक्दै गएका छन भने नदिनालाहरू दिनप्रतिदिन साँघुँरीदै जान थालेका छन । तिव्र रुपमा अघि बढीरहेको मोटरबाटो खन्ने काम, दिनप्रतिदिन

यसरी हुन्छ दैनिक ३५ करोड राजस्व लुट
राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खुलेको छ। भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा यस्तो घटना भएको हो । नवनियुक्त अर्थमन्त्री युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरुलाई कडा निर्देशन दिएकै

पुल निर्माणका लागि सम्झौता गरेका ठेकेदार ७० लाख लिएर फरार
ललितपुर। पुल निर्माण कार्या १५ महिनाभित्र सम्पन्न गर्ने सम्झौता गरेका हुन् । त्रिशूली कन्स्ट्रक्सनमार्फत तत्कालीन जिल्ला विकास समिति र स्विस एजेन्सीस“ग वाग्मती गाउँपालिकास्थित ठोस्ने खोलाको पुल निर्माणका लागि सम्झौता गरेका ठेकेदार श्यामबहादुर तामाङ सम्पर्कविहीन भएको जिल्ला

नवराज सिलवाल भन्छन् -म फरार छैन
काठमाडौं– एमाले सांसद नवराज सिलवालले आफू फरार अभियुक्त नभएको दाबी गरेका छन् । शनिबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा एमाले-माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठकमा सहभागी भएका सिलवालले ट्विटमार्फत यस्तो दाबी गरेका हुन्। तथ्यलाई बंग्याएर आफूविरुद्ध

हुम्लामा आगलागीबाट २८ घर जले
हुम्लामा आगलागीबाट २८ घर जलेका छन्। शुुक्रबार राति आगलागी हुँदा करिब डेढ करोड बराबरको क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ। हुुम्ला सदरमुुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने ताँजाकोट गाँउपालिकाको वडा नम्बर १ काँडाजिमानाको घटवनामा रहेका घरगोठमा

मोहन वैद्य भन्छन् – प्रचण्ड र बाबुरामले क्रान्तिको खिल्ली उडाए
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रचण्ड र बाबुराम भटरार्इले जनयुद्भकाे खिल्ली उडाएकाे बताएका छन । बैदयले भरतपुरकाे एक कार्यक्रममा संबाेधन गर्दै प्रचण्ड र बाबुराम क्रान्तिकाे नाममा खिल्ली उडाएकाे बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल