मुख्य समाचार Archive

गुन्डानाइके गणेश लामा ५ राउण्ड गोलीसहित पक्राउ

राजधानीको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ । महानगरीय प्रहरी वृत गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । लामालाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन

रहेनन् हकिङ ! महान वैज्ञानिक स्टेफन हकिङको निधन

विश्वविख्यात वैज्ञानिक स्टेफन हकिङकाे ७६ वर्षकाे उमेरमा निधन भएकाे छ । अमेरिकाकाे क्याम्ब्रिजस्थित घरमै हकिङको निधन भएको बताइएकाे छ । उनको परिवारले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् । विज्ञप्तीमा मृत्युकाे कारण भने खुलाइएकाे छैन

रारा पुग्नलार्इ रारा एडभेन्चरले ल्यायो सुबिधाजनक प्याकेज

नेपालकाे सबैभन्दा प्राकृतिक बरदानकाे रूपमा रहेकाे ठुलाे ताल रारा पुग्न र राराको पर्यटनको लागि निरन्तर लागिपरेको रारा पर्यटन बिकास समिति तथा रारा एडभेन्चरले आन्तरिक तथा बाहय पर्यटकहरूका लागि सुबिधायुक्त सस्तो टुर प्याकेजको ब्यवस्था गरेको छ । पर्यटकहरूको

जहाज दुर्घटनाबारे बंगलादेशले लगायो काठमाडौं विमानस्थलमाथि यस्तो आरोप

सोमबार भएको जहाज दुर्घटनामा युएस बंगला एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दोष लगाएको छ । बंगलादेशको द डेलीस्टार अनलाइनसँग कुराकानी गर्दै युएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान असिफले त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोल (एटिसी) लाई दुर्घटनाको

फेरि बोक्सीको आरोपमा कुटिइन एक युवती

गोरखा,फागुन ३० : बोक्सी बकाउने भन्दै गोरखा घेरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ । सहिद लखन गाउँपालिका ६, बाँसकोटकी १५ बर्षीया जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक घण्टासम्म खुट्टा समातेर कपाल

चुडियो दुखी,गरिब विरामीहरुको भरोसा ! देशले गुमायो प्रतिभाशाली न्युरो सर्जन

सोमबार भएको युएस-बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा ४९ जनाको ज्यान गयो त्यसैमध्येमा ५० वर्षीय न्युरो सर्जन डा. थापाको पनि निधन भयो।देशका लागि सोमबारको दिन कालो दिन नै साबित हुन् पुग्यो । कतिको काख रित्तियो, कतिको सिउंदो पुछियो,

दोस्रो पटक निर्वाचिन राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको सपथ लिने

दोस्रो पटक निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको छ । अपरान्ह चार बजे सपथको समय मिलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानतः प्रधानन्यायाधीशले राष्ट्रपतिलाई सपथ खुवाउनुपर्ने छ । मंगलबार भएको

यस्तो थियो युएस बंगला विमानमा अन्तिम संवाद

कहिले पशुपति र कहिले कोटेश्वरतर्फबाट अवतरण गर्न खोजिरहेका पाइलट तनाव वा थकानमा थिए, उनी अलमलिएका थिए ।  काठमाडौं टावर : बंगला स्टार २११, म फेरि भन्दै छु, रनवे टु जिरोेतिर नजानुहोस्, होल्ड गर्न अनुमति ….. (रन

नेपाल घुम्न आएकी अन्नीले विमानभित्र जे देखिन्……

म बंगलादेशी हुँ । मेरो घर राजधानी ढाकामा पर्छ । मेरो विवाह भएको करिब तीन वर्ष भयो । हाम्रो सानो बच्चा पनि छ । नेपालको सौन्दर्यबारे मैले पढेकी थिएँ । नेपाल घुमेर आएका साथीहरूले पनि मेरोसामु

जसले नेपालमा युएस बंगला विमान भित्र्याए, दुर्घटनामा अस्ताए….

दुई वर्षअघि नेपालमा युएस–बंगला एयरलाइन्सको उडान सुरु गराउँदा शंकर पौडेल निकै उत्साही थिए । बंगलादेश हुँदै नेपाललाई अमेरिकासम्मको हवाई रुटमा जोड्न पाएकोमा उनी गर्व गर्थे । पौडेलको नमस्ते ट्राभल कम्पनी नै युएस–बंगला एयरलाइन्सको जनरल सेल्स एजेन्ट