मुख्य समाचार Archive

बनभाेजबाट फर्कदै गर्दा दुर्घटनामा परी एसपी पोखरेलको मृत्यु
बारामा भएको सवारी दुर्घटनामा एसपी बलराम पोखरेलको निधन भएको छ । दुर्घटनामा प्रमुख जिल्ला अधिकारी (सिडीओ) गम्भीर घाइते भएका छन् । बाराको कलैयाबाट निजगढ जादैं गर्दा सशस्त्र प्रहरी उपरीक्षक (एसपी ) बलराम पोखरेल र बाराका प्रमुख

यसरी सम्पन्न भयो एक हप्ते बिशेष फरकधारको पत्रकारिता तालिम
बाँके,नेपालगञ्ज एक हप्ता अगाडि सुरु भएको पत्रकारिता तालिम सम्पन्न भएको छ । कुसे न्युज डटकमको आयोजनामा करिब ७ दिनसम्म चलेकाे पत्रकारिता तालिम शनिवार नेपालगन्ज स्थित सिएस्टी होटलको सभाहलमा सम्पन्न भएको हाे। कुसेन्युज डटकमका प्रधान सम्पादक भौतिक

कार्यालय रित्तै कर्मचारी भ्रमणमा
दैनिक कामकाज प्रभावित हुने गरी पलाँता गाउँपालिकाका सबै कर्मचारी भ्रमणमा गएका छन् । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा कर्मचारी समायोजन फर्म भर्न दुई साता अघि काठमाडौ गएपछि अन्य कर्मचारी भ्रमणमा गएका हुन् । गाउँपालिका अध्यक्ष गाउँपालिकामा

नेपाल र भारतबीच ‘इनर्जी बैंकिङ’मा सहमति
नेपाल र भारतबीच विद्युत भण्डारण अर्थात ‘इनर्जी बैंकिङ’मा सहमति भएको छ । एक देश र अर्को देशबीच चाहिएका बेला उर्जा आयात निर्यात गर्ने प्रणाली नै ‘इनर्जी बैंकिङ सिस्टम’ हो । यो सहमतिसँगै नदी प्रवाह (आरओआर) र
नेपालगन्जमा चट्याङ्ग लागेर एक युवकको मृत्यू
नेपालगन्ज ,बाँकेको नेपालगन्जमा चट्याङ्ग लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–२३ जंगलीसिंह पुरवाका ३७ बर्षका लाल मोहम्मद दर्जीको चट्याङ्ग लागेर मृत्यु भएको हो । दिउँसो साढे १ बजेतिर परेको चट्याङ्ग लागेर गम्भीर घाइते

प्रतिपक्षी दलको विरोधबीच चिकित्सा शिक्षा विधेयक पारित
नेपाली कांग्रेसका सांसदहरुको विरोधका बावजुद चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ। शिक्षा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संसदमा पेश गरेको विधेयक संसदको बहुमतले पारित भएको हो। सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदको विरोधबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि

वजेट कार्यान्वयनलाई तिव्रता दिनुहोस – मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले वजेट कार्यान्वयनलाई तिव्रता दिन निर्देशन गरेका छन । विषयगत मन्त्रालयका सचिवहरुलाई वुधवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा वोलाएर मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनलाई तिव्र गतिमा अगाडि वढाउन निर्देशन गरेका हुन । ‘जनतालाई परिणामसंग

कर्णाली प्रदेश समन्वय परिषदको पहिलो वैठक माघ १४ र १५ गते
कर्णाली प्रदेश समन्वय परिषदको पहिलो वैठक माघ १४ र १५ गते कर्णाली प्रदेशकाे राजधानी बिरेन्द्रनगरमा हुने भएकाे छ । कर्णाली प्रदेश सरकारले प्रदेश समन्वय परिषदको पहिलो वैठकलाई व्यवस्थित र प्रभावकारी रुपमा सम्पन्न गर्ने निर्णय गरेको हाे
मोस्ट वान्टेड सूचीमा रहेका एक गुण्डालाई बिहानै प्रहरीले ठोक्यो गोली
प्रहरीले लामो समयदेखि मोस्ट वान्टेडको सूचीमा राखेर खोजेका एक व्यक्ति प्रहरीकै गोलीबाट मारिएका छन् । आज बुधवार बिहानै ४ बजेतिर रुपनी नजिक गोली चलेको हो । बुधबार बिहानै सप्तरीको रुपनी नजिक प्रहरीले गोली हानेर मोस्ट वान्टेड

सांसदमा माननियहरूको काइदा – देव गुरुङको स्कर्टिङले पुर्याएन गिरिराजमणिलाई रोस्टमसम्मा
सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको द्वन्द्वका कारण मंगलबार प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भयाे । सभामुख कृष्णबहादुर महराले दोस्रो बैठक सुरु भएको घोषणा नगर्दै कांग्रेस सांसदहरु आफ्नो कुर्सीबाट उठेर रोष्टमतिर गए। सभामुखले भने, ‘आज माननीय सदस्यहरुले

