मुख्य समाचार Archive

नेकपाको कार्यालय सुनसान, नेताको दैलोमा कार्यकर्ताको घुइँचो
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको कार्यालय धुम्बाराहीमा नेता र कार्यकता जान छोडको छन् । पार्टी एकीकरण हुनुपूर्व भिडभाड हुने पार्टी कार्यालय पार्टी एकीकरण भएपछि सुनसान बनेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । पार्टी

प्रहरी क्याम्प जस्तै बन्यो वीर अस्पताल
काठमाडौं – प्रधानमन्त्री केपी ओलीले देशभरका सरकारी अस्पतालमा सेवा सञ्चालन भए–नभएको तथ्यांक मागेका छन् । समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले सेवा अवरुद्ध पारेको ६ दिन भइसकेको छ । तर, अस्पताल विकास समितिका चिकित्सकले बुधबार भने दैनिक

आजदेखि भारतमा लोकसभा निर्वाचन, को आउला त सत्तामा ?
काठमाडौँ – भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान हुँदैछ । सात चरणमा सकिने निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कले भारतीय अखबारका पाना रङ्गिएका छन् । टेलिभिजनमा बिहानदेखि

नेपालगञ्जमा राष्ट्रिय खेलकुद हुनु गौरवको बिषय- मन्त्री राई
शहरी विकास मन्त्री मो. इस्तियाक राईले प्रदेश ५ मा राष्ट्रिय खेलकुद हुनु गौरव भएको बताएका छन् । नेपालगञ्जको मंगलप्रसाद माविमा बुधबार पुरुष हक्की प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री राईले भने,– नेपालगञ्जमा राष्ट्रिय खेलकुद हुनु भनेको ठुलो अवसर

यसरी बाँडियो वीर अस्पतालमा ओपीडी टिकट
भन्दा अनाैठाे नलाग्ला वीर अस्पताल प्रशासनले प्रहरी लगाएर ओपीडी टिकट बाँडेको छ । चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेको छैठौँ दिन बुधबार बिहानबाट प्रशासनले प्रहरीको सहयोगमा ओपीडीको टिकट खुलाएको हो । अस्पताल प्रशासनले ओपीडी टिकट काटेपनि चिकित्सकहरुले

हेर्दाहेर्दै हास्य कलाकार राष्ट्रपति !
भासिल पेट्रोभिच होलोबोरोड्को उच्चमाध्यामिक तहका इतिहास शिक्षक हुन् । हासोठट्टा गर्न रुचाउने भासिलको इतिहास पढाउने शैली मिठासपूर्ण छ । इतिहासजस्तो पट्ट्यारलाग्दो बिषय भएपनि उनको कक्षा रोचक हुन्छ । उनी विकृतिका विरुद्ध आगो ओकल्छन् । युवावयका विद्यार्थीले

धुलोः ब्रुमरले बढार्छन्, गाडीले ल्याउँछन्
काठमाडौँ – ‘ब्रुमरले बढारेको सडक रे, सास फेर्नै गाह्रो हुने गरी धुलो उडिरहेको छ । उफ ! सोमबार दिउँसो सुन्धारामा हिँडिरहेकी रुक्मिणा केसी भनिरहेकी थिइन् । मास्क र चस्मा लगाएर हिँडिरहेकी उनी काठमाडौँ मल अगाडि उडेको

सरकारकै अनुमतिमा त्रिस्चियन धर्म प्रचार
काठमाडौं,सरकारको अनुमतिमा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ । समितिका अनुसार मेरी स्टोप्स

बालुवाटारको सरकारी जग्गा हिनामिनामा नेकपाका महासचिव पौडेल पनि संलग्न
काठमाडौं : मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललिताविनास परिसरमा सात्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ। व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा आठ आना जग्गा

मुद्दा मिलाउन न्यायाधीशलाई ५ लाख घुस
राजविराज – मुद्दा प्रभावित पार्न एक जना जिल्ला न्यायाधीश र फलफूल व्यापारीबीच रकम लेनदेन भएको खुलेको छ । राजविराजको व्यापारी सागरकुमार साहले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेको