मुख्य समाचार Archive

अनुकूलताभित्र देखिएको क्रान्तिकारी अकर्मण्यता

सामन्तवादको अभुदय र साम्राज्यवादको उदयसंगै भुमण्डलिकृत पुजिबादको चरम बिकाससंगै बिश्व कम्युनिस्ट आन्दोलनको इतिहाँसमा देखापरेको दक्षिणपन्थी संसोधनबाद भडुवा माक्र्सवाद नै बिश्व सर्बहारा श्रमजीवी बर्गको मुक्तिको आन्दोलन बिजयको मुल समस्या बनेको हो । नेपालमा पनि कम्युनिस्ट पार्टीको स्थापना

गणतन्त्रमा दोहोरो चरित्र पटक्कै सैय नहुने – शहरी विकास मन्त्री राई

नेपालगञ्ज, शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले गणतन्त्रमा कसैले पनि दोहोरे चरित्र देखाउन उचित नहुने भन्दै सचेत हुन चेतावनि दिएका छन । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति नेपालगन्जको प्रथम नगर अधिवेशन कार्यक्रमको उद्घाटन शत्रमा

कालिकोटको पचालझरनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

कालिकाेट ,कालिकाेटकाे पचालझरना गाँउपालिकालमा निशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएकाे छ। शिविरबाट अधिकांश महिला, बृद्दबृदा र वालवालिकाल गरि करिब  ११४३ जनाले सेवा लिएका छन । जसमा स्त्रिराेग सेवा २८७ जना, पाठेघरकाे क्यान्सर सम्वन्धि ल्याब जाँच परिक्षणकाेलागि

कुरौटेहरुको सरकारले मुलकलाई अस्तब्यस्त बनायो – डा.प्रकाशशरण महत

नुवाकाेट,नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपालमा कम्युनिष्टहरुको कुरौटे सरकार भएकोले मुलुकले सोचेअनुरुपको समृद्धी हासिल गर्न नसकेको बताएका छन । नेपाल महिला संघ नुवाकोटद्वारा आयोजित नव बर्ष २०७६ को शुभकामना आदानप्रदान तथा नेपाल महिला संघको नारा

म एक निरीह अभिभावक !

म प्रश्न गर्ने मान्छे । देशका उच्च ओहदामा रहेका, पुगेका, पुग्ने सम्भावना भएका तथा मुलुकका सामान्य जीवन शैली भएका सबैलाई प्रश्न गर्ने मेरो पेशा हो । करिब २० बर्षदेखि लगातार प्रश्न गरिरहेको छु । म जस्ता

महानगरले लगायो खुलामञ्‍चका टहरामा डोजर पिडितहरुको रुवाबासी

व्यापारीहरुको अवरोधका बीच खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काइएको छ।  जनस्थरबाट व्यापक विरोध भएपछि महानगरपालिकाले शनिवार दिउसोदेखि खुलामञ्चमा डोजर लगाएर अवैध रुपमा बनाएइका सटर भत्काइदिएको  हाे । डोजर चलाइएपछि त्यहाँ स्थित पसलेहरुको भागाभाग र रुववासी मच्चिएको

यस्तो छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पति विवरण

एजेन्सी,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उत्तरप्रदेश राज्यको वनारसबाट लोकसभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता गरेका छन् । उम्मेद्वारी दर्तासँगै उनले आफ्नो सम्पति विवरण समेत सार्वजनिक गरेका छन् । भारतीय सञ्चारमाध्यामहरुका अनुसार प्रधानमन्त्री मोदीको पछिल्लो ५ वर्षयता ५०

तीरतीरै भीरैभरको कठिन यात्रा…..

गोरखा – तल बूढीगण्डकी। माथितिर अग्ला पहाड । भीरको बाटो, कोही भारी बोकेका, कोही पर्यटक र कोही पथप्रदर्शक । बेलाबेलामा सुख्खा पहिरो झरिरहन्छ। तैपनि यात्रीलाई गन्तव्यमा पुग्नै हतार छ । जिल्लाको चुमनुब्री गाउँपालिका ६ बिहीगाउँको भीरमा

जहाँ मात्र पाँच रुपैयाँमै उपचार हुन्छ…..

काठमाडौं – बिरामी पर्दा हाम्रो आँखा ठोकिन आइपुग्छ, अस्पलाको लामो लाइन र औषधिको महँगो बिल । तर, वाङ्चुक राप्तेन लामाले विगत तीन वर्षदेखि पाँच रुपैयाँमै बिरामको उपचार गरिरहेका छन्् । उमेरले तीन दशक टेक्न लागेका उनी

धर्म परिवर्तन गराउँदै हिडेका विदेशी नागरिकसहित नेपाली पक्राउ

दाङ , क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न भएको अरोपमा दुई विदेशीसहित घोराहीबाट बुधबार पाँच जना पक्राउ परे । अमेरिकी नागरिक सिनक्वान्टा ओलिएनमे, भारतीय नागरिक गौरव श्रीवास्वसहित पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र नेपालगञ्जका प्रमोद काफ्लेलाई प्रहरीले