मुख्य समाचार Archive

भारतमा आँधीका डरले ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो
भारत ,बंगालको खाडीमा उत्पन्न शक्तिशाली चक्रवात फानीले उग्र रुप लिएको छ । करिब २ सय किलोमिटरको वेगमा अघि बढिरहेको फानी चक्रवात मई ३ तारिखमा ओडिसा टतमा पुग्ने अनुमान गरिएको छ । शक्तिशाली चक्रवाटबाट हुने क्षति न्युनिकरणका
लिभिङ टुगेदरको कमाल, झगडा भएपछि प्रेमिकाले गरिन् प्रेमीको हत्या !
वैदेशीक रोजगारीका लागि कुवेतमा रहेका र लिभिङ टुगेदरमा रहेकी एक जना प्रेमिकाले प्रेमीको हत्या गरेको अभियोग लागेको छ । नेपाली युवती माया गुरुङले तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेको विवरणहरूमा उल्लेख छ ।

ह्वात्तै बडयो नेपालगञ्जमा गर्मी,तापक्रम पुग्यो ४३ डिग्री सेल्सियस
नेपालगन्जमा तापक्रम ह्वात्तै बढेकाे छ । एक्काशी तापक्रम बढदा जनजिवन प्रभावित भएकाेे छ । बैशाख महिनामै ४३ डिग्री नाघेको छ । यसअघिका बर्षमा जेठ र असारमा अत्याधिक तापक्रम पुग्ने नेपालगन्जमा यसपटक भने बैशाखमा तापक्रमले पछिल्ला बर्षका

भारतमा फानीको आतंक, के होला नेपालमा ?
काठमाडौं ,केही दिनयता भारतमा घुमिरहेको चक्रावत फानीले ओडिसा राज्यमा आतंक मच्चाएको छ । फानीले शुक्रबार र शनिबार नेपालका पूर्वी र मध्य भागमा पनि असर पार्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चक्रावात

पहिलो पटक बर्ड फ्लुबाट नेपालमा २१ वर्षीय युवकको मृत्यु
काठमाडौं- नेपालमा बर्ड फ्लुका कारण एक जनाको ज्यान गएको छ। २१ वर्षीय एक युवकको बर्ड फ्लु (एच फाइभ एन वान) मृत्यु भएको हो। नेपालमा मानिसमा बर्ड फ्लु पुष्टि भएको यो पहिलो घटना हो। निधन भएका युवा गत

माग सुनुवाई नगरेको भन्दै कोहलपुरको नगर शिक्षाशाखामा बिद्यार्थीहरुले लगाए ताला
काेहलपुर ,बाँके आफना मागहरु प्रति बिद्यालय प्रशासन लाचार भएको भन्दै संयुक्त सात बिद्यार्थी संगठनले कोहलपुर नगरपालिकाकाे नगर शिक्षाशाखामा तालाबन्धी गरेका छन । उनिहरुले ,सरकारी बिद्यालयमा भर्ना हुन आएका सयौँ बिद्यार्थीलाई प्रबेश परिक्षाको नाममा बिद्यार्थीको पढन पाउने

नदि दोहनमा सक्रिय जनप्रतिनिधिहरु
देशभरका अधिकाँश नदीजन्य पदार्थको अबैध उत्खनन् एवम् दोहनमा गाउँपालिकाका जनप्रतिनिधिहरु, स्थानीय नेता, साँसद र उनीहरुका नातेदारको संलग्नता रहेको पाइएको छ । जनप्रतिनिधि र सत्तासीन दलका नेता र साँसदहरु नै अबैध रुपमा नदीजन्य प्राकृतिक सम्पदाहरु ढुंगा, बालुवा

अब उपराष्ट्रपति निवास ‘ग्रीन हाउस’तिर
काठमाडौं : उपराष्ट्रपतिको गैह्रीधारामा रहेको सरकारी निवास सरेको छ । उपराष्ट्रपतिको सरकारी निवास लैनचौरस्थित ‘ग्रीन हाउस’ मा सरेको हो । उपराष्ट्रपति नन्दन बहादुर पुन अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसर पारेर निवास सरेका हुन् । गत भदौ

सुर्खेत बिरेन्द्रनगरका तीन पानी कम्पनीमा शिलबन्दी
बिरेन्द्रनगर,सुर्खेतका तीन वटा पानी कम्पनीमा शिलबन्दी गरिएको छ । आइतबारको अनुगमनमा दुइवटा कम्पनीमा शिलबन्दी गरेको प्रशासनले सोमबार थप एक कम्पनीमा शिलबन्दी गरेको हो । वीरेन्द्रनगर १० सुर्खेतमा रहेको रारा ड्रिङ्किङ्ग वाटर सप्लाई उद्योगलाई अनुगमन टोलीले शिलबन्दी

परिक्षा हलमा चिटैचिटका बोरा
नेपालगन्ज ,देशभर जारी कक्षा १२ को परिक्षामा बाँकेको नेपालगन्जमा भने परिक्षा हल भित्र बोराका बोरा चिट फेला परेका छन् । मंगलबार नेपालगन्ज नगरका विभिन्न परिक्षा केन्द्रको अनुगमनको क्रममा परिक्षा हलमा ठूलो मात्रामा चिटैचिट भेटिएको हो ।

