मुख्य समाचार Archive

कारागारबाटै प्रहरीको पेस्तोल गायब !
झापा : झापा कारागार भद्रपुरमा सुरक्षार्थमा खटिएका एक प्रहरीले इटलियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको घटना खुलासा भएको छ। कारागारको नेतृत्व सम्हालेका प्रहरी नायब निरीक्षक नरेश आचार्य बिदामा रहेका बेला कारागारबाट हतियार हराएको हो।

लागु औषध दुर्व्यसन नियन्त्रणमा बागलुङ प्रहरीको सक्रियता
बाग्लुङ, जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समय लागु औषध नियन्त्रण अभियानलाई कडाईका साथ अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागु पदार्थ दुर्व्यसनबाट समाज र ब्यक्तिमा पर्न सक्ने सम्भावित खतरा न्युनीकरणका लागि अाफ्नाे सक्रियता बढाएकाे

न फुट्छ अण्डा, न बन्छ अम्लेठ
सन्दर्भ ६५ वर्षअघिको हो । बीपी कोइराला दुई तिहाई जनमत प्राप्त संसदका सर्वाधिक शक्तिशाली प्रधानमन्त्री थिए । चीनको निम्तामा कोइरालाको राजकीय भ्रमण तय भयो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले प्रधानमन्त्री कोइरालालाई चीनमा उठाउने एजेण्डाको फेहरिस्त थमाए
गृह मन्त्रालयबाटै ३ करोड मुल्य बराबरका दुईवटा गाडी गायब
काठमाडौं,गृह मन्त्रायतबाट गायब भएका दुईवटा गाडीमध्ये एउटा फिर्ता हुने चरणमा छ भने एउटाको अत्तोपत्तो छैन । गृह मन्त्रालयबाट सरुवा भएका सहसचिव सुशील कोइरालाले प्रयोग गरिरहेको गाडी फिर्ता हुने चरणमा छ । तर गृहबाटै गायब भएको बा
प्रधानमन्त्री ओली आज स्वदेश फर्कदैं
काठमाडौं – भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदैछन्। समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको
कर्णाली प्रदेश सरकारको गजबको काइदा – कृषकको अनुदान काटेर मन्त्रालयलाई गाडी
सुर्खेत ,कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकको अनुदान काटेर गाडी खरिद गर्न थालेको छ। चालू आर्थिक वर्षमै चारवटा गाडी खरिद गरिसकेको मन्त्रालयले थप सात गाडी खरिदको प्रक्रिया सुरु गरेको हो। यसका लागि विभिन्न

अज्ञात समूहद्भारा मंगलसेन नगरपालिकामा शक्तिशाली वम बिस्फोट
अछाम, अछाम जिल्लाको सदरमुकाम मंगलशेन स्थित नगरपालिको कार्यालयमा मध्यराती अज्ञात समुहले वम बिस्फाेट गराउनुको साथै गाडिमा आगजनी गरेका छन् । नगरपालिका कार्यालयमा रोकि राखेको बा २ झ ३६९४ नम्बरको गाडीमा आगजनी गरेका हुन । राती करिब
गर्मीले जनजीवन कष्टकर भएको भन्दै नियमित विद्युतको माग
नेपालगञ्ज, नेपालगञ्ज उद्योग बाणिज्य संघले मंगलबार नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रलाइ विद्युत समस्या समाधानको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, संघका अध्यक्ष नन्दलाल बैश्य, प्रथम उपाध्यक्ष अव्दुल

अब २० बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिइने
काठमाडौं । सशस्त्र प्रहरी बलभित्र बीचमै जागिर छोड्ने क्रम बढेपछि २० बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिइने भएको छ । संगठनमा भर्ना भएको छोटो समयमा नै राजिनामा दिँदा राज्यलाई घाटा पुग्ने भएकाले वीस बर्ष पुगेपछि मात्र अवकाश

सरकार छाड्दै उपेन्द्र यादव, यस्तो रहेछ कारण
काठमाडौं ,सत्तारुढ दल समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिने भएको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, पार्टीसँग एकता भएलगत्तै समाजवादी पार्टीलाई सरकार छोड्न दबाब आएको पार्टी निकट श्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला

