मुख्य समाचार Archive

सिक्किममा गोलेको चमत्कार, उल्टाए चाम्लिङको २५ वर्षे लामो सत्ता

भारतको इतिहासमा सबैभन्दा लामो समय राज गरेका सिक्किमका मूख्यमन्त्री पवन चाम्लिङको सत्ता कुनै समय उनकै मन्त्री परिषद्मा काम गरेका प्रेम सिंह तामाङ गोलेले उल्टाइदिएका छन्। बिहिबार सार्वजनिक भएको मत परिणाममा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२

काङ्ग्रेस सभापति देउवाले यसरी दिए मोदीलाई बधाई

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई तथा शुभकामना दिएका छन् । देउवाले मोदी

फलफुल बोकेको ट्रक त्रिशूलीमा खस्यो

काठमाडौँ तर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान बिहान त्रिशूली नदी किनारमा खस्दा दुई जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी ३२ एलएन

हार स्वीकार गर्दै यसरी राहुलले दिए मोदीलाई बधाई

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले लोकसभा चुनावमा स्पष्ट बहुमत ल्याउने देखेपछि कांग्रेस अध्यक्ष राहुलले बधाई दिएका हुन्। बिहीबार नतिजा मोदीको पक्षमा देखिएपछि पत्रकार सम्मेलन

भारतमा लोकसभा चुनाव : फेरि मोदीकै दल भाजपाको उदय

काठमाडौं ,भारतमा फेरि नरेन्द्र मोदीकै दल भारतीय जनता पार्टीको उदय भएको छ। १७ औँ लोकसभा अर्थात् तल्लो सदनकाको निर्वाचन परिणाम अनुसार मोदीको दलको पुनः उदय भएको हो। बिहीवार बिहान स्थानीय समयानुसार ८ बजेदेखि सुरु भएको मतगणना

सरकारी जग्गा खोज्‍न आयोग गठनदेखि, यस्ता छन् मन्त्रिपरिषद्का १६ निर्णय

काठमाडौं,सरकारले देशभर मिचिएका सरकारी तथा सार्वजनिक जग्गा खोज्न चार सदस्यीय जाँचबुझ आयोग बनाएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाको कार्यअवधि दिएर झापाका मोहनरमण भट्टराईको संयोजकत्वमा आयोग

कोहलपुरको विच वजारमै भयानक दुर्घटनामा, एक जनाको मूत्यु : एक गम्भिर घाईते

कोहलपुर, बाँकेको कोहलपुरमा भयानक सवारी दुर्घटना भएको छ । कोहलपुर नगरपालिकाको विच वजारमा रहेको प्रमुख चोक मध्येको एक साझा चोकमा विहीबार भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हाे ।  भने एक गम्भिर घाइते भएका

नजिकियो ईदुल फित्र बढ्यो सेवाईको माग, हेर्नुस (फोटोसहित)

  बाँके ,नेपालगञ्जको सिमा बजारमा सेवाईको बेचबिखन बढेको छ । मुस्लीमहरुको महत्वपुर्ण मानिने पर्व रमजान नजिकिदै गर्दा सेवाईको बेच बिखन बढेको हो । रमजानको अबसरमा नेपालगञ्जको सिमाबजार चौलिक्कामा सेवाई बेच्न राखिएको हो । सेवाईलाई मुस्लिम समुदायले

सरकारसँग कार्यकर्ता हत्‍याको बदला लिने विप्लवको चेतावनी

काठमाडौं-‘विप्लव’ नेतृत्वको नेपाल कम्‍युनिष्ट पार्टीले आफ्नो कार्यकर्ता तीर्थराज घिमिरेको दोहोरो भिडन्तको नाममा गरेको हत्‍याको बदला लिने चेतावनी दिएको छ। महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाँडो आदेशमा

चुनाव जित्ने पक्कापक्की भएपछि मोदीले गरे यस्ताे ट्वीट

काठमाडौं – भारतको लोकसभा चुनावमा सत्तारूढ भारतीय जनता पार्टीले फेरि बहुमत ल्याएर सरकार चलाउने स्थिति देखिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार एक ट्वीट गरेका छन् । आफ्नो निजी चौकीदार नरेन्द्र मोदी अकाउन्टबाट उनले ट्वीट गर्दै लेखे, सबैको