मुख्य समाचार Archive

दरबार हत्याकाण्डबारे हिमानी शाहको बयान
काठमाडौं, १९ जेठ, २०५८ मा भएको दरबार हत्याकाण्डका मुख्य अभियुक्त तत्कालिन युवराज दिपेन्द्र शाहलाई नै संकेत गरिए पनि यसकाे भित्रि रहस्य भने खुल्न सकेकाे छैन । यसलाई धेरैले विश्वास गर्न सकिरहेका भने छैनन् । हत्याकाण्डबारे अनेक

घर छाडेर गएकाहरूको धेरै चिन्ता लागेको छ – प्रचण्ड
काठमाडौं,नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहमा लागेका केही साथीहरूको आफूलाई चिन्ता लागेको बताएका छन्। आइतबार राजधानीमा विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य पदम राईलाई नेकपामा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन्। ‘भ्रममा परेर गलत बाटोमा हिँडेकाहरू

काफलवाली सम्मानित, काफल बेचेर कमाइन ७५ हजार
अर्घाखाँची,कार्यक्रम थियो– तुसारेपानी लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन । त्यसमा एक फरक घोषणा गरियो काफलवालीलाई सम्मान । काफलवाली अर्थात गीता खत्री । अर्घाखाँचीको सन्धिखर्क्स्थित पाणिनि क्याम्पसमा नातक तेस्रो वर्ष पढ्छिन् २२ वर्षीय गीता । उनले काफल बेचेरै
किन बढ्दैछ नेपाली सेनामा निराशा, आत्महत्याको क्रम बढ्दो
काठमाडाैँ, नेपाली सेनामा आत्महत्याको क्रम बढ्न थालेपछि सैन्य मुख्यालय चिन्तित बनेको छ। जंगीअड्डाले कारण पहिचान गरी आत्महत्या निर्मूल पार्न आन्तरिक छलफल र अध्ययन अघि बढाएको छ । पछिल्लो अध्ययनमा सेनाले पाउने न्यून अवसर, समकक्षीको प्रगति, बढुवा

अन्ततः सत्तारुढ नेकपामा छिरे विप्लवका पोलिटब्युरो सदस्य राई
काठमाडाैँ, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई सत्तारूढ नेकपा प्रवेश गरेका छन्। पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईलाई पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेश कार्यक्रममा नेकपा

काठमाडौँ महानगरमा कर्मचारी भारः आफन्तलाई जागिर
काठमाडाैँ,स्थानीय स्वायत्त शासन ऐन, २०५५ सँगै काठमाडौँ महानगरपालिकाको कर्मचारी पदपूर्ति समिति खारेज भएको छ । महानगरका मेयर र उपमेयरले भने करारमा कर्मचारी नियुक्त गरिरहेका छन् । पछिल्लोपटक फागुन १४ मा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले

प्रचण्डलाई पोखरेलको चुनौती
काठमाडाैँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया गाउँ तहसम्म नपुग्दै शीर्ष नेताहरुमा महाधिवेशनको रन्को देखिन थालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बारम्बार एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि पार्टी महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् ।

पचालझरना गाउँपालिकाले ‘समिपुरा स्मृति कप’को आयोजना गर्ने
कालिकोट, गएको मंगलवार कालिकोट जिल्ला पचालझरना गाउपालिका वडा नं ५ पञ्चकालीका माध्यमिक बिधालयमा SEE को नतिजाको पर्खाइमा बसेकी समिपुरा वोडेको कर्णाली नदिमा डुवेर निधन भयो । ज्याब्लिङ थ्रो र सटफुटको खेलाडी भएकि समिपुरा ११ अौ जिल्ला

बाँकेमा बाँसको उत्प्रेरणात्मक कार्यक्रम
नेपालगन्ज, असल शासन क्लब बाँसको १३७ अौं उत्प्रेरणात्मक राष्ट्रिय सुचना अायोगका प्रमुख अायुक्त कृण्णहरि बास्कोटाको उपस्थितिमा सम्पन्न भएको छ । असल शासन क्लबद्वारा प्रत्येक हप्ता विशेष रुपमा सञ्चालन गरिने कार्यक्रम अाज अायुक्त बास्कोटाको उपस्थितिमा सम्पन्न भएको

नेपाल चिकित्सक संघ बाँकेले ‘एन एम ए’ पार्क बनाउने
नेपालगन्ज, नेपाल चिकित्सक संघ भेरी शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ पुरानो जिल्ला शिक्षा कार्यालय अगाडि सुर्खेत रोडमा एन एम ए पार्क बनाउने भएको छ । अाज शनिबार एक कार्यक्रम गरी उक्त पार्कको नेपालगन्ज उपमहानगरपालिका मेयर

